कञ्चनपुर असार ३, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । नेपाली काँग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकाहरूमा निर्वाचित जनप्रतिनिधिका सम्मानमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सदैव जनताका…
लमजुङ , ३ असार राइनास नगरपालिका वडा नम्बर ३ का महिलाहरुले सिलाई कटाई सम्वन्धी सिप सगै अनुदानमा प्रविधि समेत पाएका छन् । राइनास नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नम्बर ३ का १२ जना महिलाहरुलाई सिलाई…
चितवन, असार ३ – नवलपरासी पूर्वको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको ईन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले व्यावसायिक सीपमूलक तालिम सञ्चालन गरिरहेको छ । आफ्नो समुहमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धी गरी स्वरोजगार सृजना गर्ने उद्देश्यले संस्थाले विभिन्न सीपमूलक तालिम अन्र्तगत व्यावसायिक बाख्रा…
पोखरा, ३ असार देशमा भैरहेको महिला हिंसाको घटना न्यूनिकरणका लागि पोखराबाट मानवअधिकार कर्मीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरुले महिला हिंसाका घटनालाई अधिकतम दण्डको ब्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका…
रसुवा, ३ असार रसुवाको गोसाईंकुण्ड गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । गोसाईंकुण्ड गाउँपालिकाको आयोजनामा आजबाट सदरमुकाम धुन्चेमा पालिकास्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा चार वटा सामुदायिक विद्यालय र दुई वटा…
लमजुङ, ३ असार जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा एमालेका चिनबहादुर घले र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन्…
काठमाडौं, ३ असार- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ सम्पत्ति आर्जन…
काठमाडौं, ३ असार- काठमाडौंको शंखरापुर नगरपालिका-८ स्थित वनदेवी आधारभूत विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । सफा सुनौलो नेपालको पहल र लेटर डे साइन्ट च्यारिटिजको आर्थिक सहयोगमा समाजसेवी राकेश हमालको स्मृतिमा निर्मित भवन शुक्रबार एक समारोहकाबीच विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको…
चितवन, ३ जेठ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन कसले जित्यो कसले हार्यो भन्ने कुरालाई आफूले महत्व नदिएको बताएका छन् । भरतपुरमा समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्वन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।…
कुलप्रसाद काफ्ले चितवन, ३ असार- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्री र सचिवलाई ल्याएर समृद्ध भरतपुरको लागि आगामी कार्यदिशाबारे अन्तरक्रिया गरेका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि प्रचण्डले भरतपुरको…