Blog Page

  • Home
प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडीमा दुई जनाको मृत्यु

प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडीमा दुई जनाको मृत्यु

काठमाडौं, ४ असार – चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव…

जिसस नवलपुरमा एमाले विजयी

जिसस नवलपुरमा एमाले विजयी

नवलपुर,असार ४- जिल्ला समन्वय समिति नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख तथा सातै सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । जिसस प्रमुखमा बाबुराम विश्वकर्मा र उपप्रमुखमा शकुन्तला लम्साल विजयी हुनुभएको…

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु

पोखरा, ४ असार- स्विमिङ पुलमा डुबेर पोखरामा एक जनाको मृत्यु भएको छ । तेर्सापट्टिमा रहेको सीएम स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर पोखरा-५ मालेपाटनमा बस्दै आएका १३ वर्षीय किशोर दीपेश शर्माको मृत्यु भएको हो । उनी शनिबार दिउँसो आमा र…

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यानमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

सल्यान, ४ असार- वनमा लागेको डढेलो निभाउने क्रममा सल्यानमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका ३ डाँडाकटेरीको दुबेरीचौर र हलवारे सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा डाँडाकटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको मृत्यु भएको हो । सल्लाका वनबाट…

भुसको भन्दा चैते धानको मूल्य कम

भुसको भन्दा चैते धानको मूल्य कम

झापा, ४ असार- गौरादह–४ नवराज बरालले १५ कठ्ठा क्षेत्रफलमा चैते धान लगाएका थिए । धान ७५ मन फल्यो । तर, धानको मूल्य लगानी पनि नउठ्ने भएपछि चिन्तित छन्, उनी । चैते धानले मूल्य राम्रो नपाएपछि अर्को वर्ष चैते धान लगाउने…

नेपाल इन्जिनियरिङ कलेजमा सकियो अन्तर्राष्ट्रिय प्राविधिक विषयक गोष्ठी

नेपाल इन्जिनियरिङ कलेजमा सकियो अन्तर्राष्ट्रिय प्राविधिक विषयक गोष्ठी

भक्तपुर, ४ असार- नेपाल इन्जिनियरिङ कलेज (नेक) मा दक्षिण एसियाको निर्माण क्षेत्रको समसामयिक प्राविधिक विषयक गोष्ठी शनिबार सम्पन्न भएको छ । नेक र भारतको आईआईटी बम्बईको आयोजनामा संयुक्त अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा नेक, भारतको आईआईटी बम्बई र…

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ४ असार- नेपालमा पछिल्लो २४ घण्टामा १४ कोरोना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई हजार ५३४ जनामा गरिएको परीक्षण गर्दा १४ जना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एक…

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

कर्णाली, असार ४ – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको…

कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छ : सञ्चारमन्त्री

कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य छ : सञ्चारमन्त्री

काठमाडौं, असार ४ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको समयानुकूल विकाससँगै दुई वर्षभित्र कूल गार्हस्थ्य उत्पादनमा सञ्चार क्षेत्रको योगदान दोब्बर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ । आइसिटी फाउन्डेशन नेपालले यहाँ आज आयोजना गरेको ‘हुवावे डिजिटल नेपाल कम्क्लेभ…

बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

बैतडी, असार ४- बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सकेको छैन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म…