Blog Page

  • Home
देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

जनकपुरधाम, ५ असार- आगामी ९ असारदेखि मधेश प्रदेशसहित बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय मधेश…

चितवनमा विकास खर्च गर्नै मुश्किल, ११ महिनामा संघको २८ प्रतिशत र प्रदेशको ३२ प्रतिशत मात्रै खर्च

चितवनमा विकास खर्च गर्नै मुश्किल, ११ महिनामा संघको २८ प्रतिशत र प्रदेशको ३२ प्रतिशत मात्रै खर्च

– कुलप्रसाद काफ्ले चितवन, ५ असार – केन्द्रीय नेतै नेता भएको जिल्ला चितवनमा विकास खर्च गर्न मुश्किल पर्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वगृहमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, पूर्वअर्थमन्त्री एवं…

वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे

वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे

खोटाङ, ५ असार – वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ । वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौं–लामीडाँडा–खार्पा–दुबेकोल–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौंचुर–फेदी माक्पा–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिङ–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी सडक अवरुद्ध भएका हुन् । पानी…

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…

अमेरिकी राष्ट्रपति बाइडेन साइकलबाट लडेपछि…

न्युयोर्क, ५ असार – अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको बताइन्छ । ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय…

बेसीशहर नगरपालिकाद्वारा वडालाई सिधै ७ करोड २५ लाख बजेट

बेसीशहर नगरपालिकाद्वारा वडालाई सिधै ७ करोड २५ लाख बजेट

लमजुङ, ४ असार बेसीशहर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि वडालाई सिधै ७ करोड २५ लाख बजेट दिएको छ । नगरपालिकाले वडास्तरीय योजना तथा कार्यक्रम तय गर्नका लागि ११ वटै वडालाई यतिका बजेटको सीमा निर्धारण गरेको हो । वडागत रूपमा…

इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई मजदुरको मृत्यु

इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई मजदुरको मृत्यु

काठमाडौं, ४ असार चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ । माडी नगरपालिका-७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई…

चितवनको राप्तीमा उप्रेती टोल जाने बाटो पिच गर्न ढिलासुस्ती भएपछि मेयर शमसेरद्वारा निरीक्षण

चितवनको राप्तीमा उप्रेती टोल जाने बाटो पिच गर्न ढिलासुस्ती भएपछि मेयर शमसेरद्वारा निरीक्षण

आशिष उप्रेती चितवन, असार ४- पूर्वी चितवनको राप्ती ६, हर्दिको सशस्त्र ब्यारेकको गाउमा रहेको उप्रेती टोल जाने बाटोको पिच निर्माणको काम ढिला सुस्ति भएको स्थानियले गुनासो गरेपछि आज शनिबार राप्तीका नवनिर्वाचित मेयर शमसेर लामाले बाटोको निरिक्षण गर्नुभएको छ । कच्चि…

चार किलोमा पुन: पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

चार किलोमा पुन: पहिरो खस्दा तीन मोटरसाइकलमा क्षति, तीन जना घाइते

काठमाडौं, ४ असार नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित चार किलोमा पहिरो खस्दा तीन जना घाइते भएका छन् । शनिबार बेलुकी ५:४० मा पहिरो पन्छाएर बाटो सुलाइएकोमा पुन: पहिरो खसेर तीन मोटरसाइकलमा क्षति पुग्नुका साथै तीन जना घाइते भएको प्रहरीले…

अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन

अमेरिकाले नेपाली सेनामार्फत एसपीपी अघि बढाउन खोज्नु गम्भीर : वर्षमान पुन

काठमाडौं, ४ असार नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले अमेरिकाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) नेपाली सेनामार्फत अघि बढाउन खोज्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् । परराष्ट्र मन्त्रालयमार्फत आउनुपर्ने कूटनीतिक प्रस्ताव सेनामार्फत आउनु गम्भीर भएको उनले बताए…

सञ्चालन नहुँदै भत्कियो पुल

सञ्चालन नहुँदै भत्कियो पुल

दाङ, ४ असार दाङको बबई नदीमा बनाइएको पुलको संरचना भत्किएको छ । बबई गाउँपालिका–७ मठेउरादेखि रावततरा जोड्ने नवनिर्मित पुलको संरचना भत्किएको हो । पुलको सुरक्षाका लागि लगाइएको तारजाली सबै भत्किएको छ । मापदण्ड अनुसार तारजाली नलगाइँदा बनाइका संरचनाहरू भत्किएको स्थानीयको…