Blog Page

  • Home
पेट्रोलमा प्रतिलिटर २१ र डिजेल मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि

पेट्रोलमा प्रतिलिटर २१ र डिजेल मट्टीतेलमा २७ रुपैयाँले मूल्यवृद्धि

६ असार, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी  गरेको छ ।निगमका  सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य  राति १२ बजेदेखि…

राप्तीमा काशिरुपा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

राप्तीमा काशिरुपा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

चितवन, असार ५- पूर्वी चितवनको राप्ती ४ मा रहेको काशिरुपा आधारभुत विद्यालयमा अध्ययनत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ । राप्ती वडा नम्बर ४ को आर्थिक सहयोगमा आज आईतबार सो शैक्षिक सामाग्री बितरण गरिएको हो । बिद्यालयमा अध्ययनरत १३८ जना…

नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण

नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण

धनगढी, ५ असार नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो । अंग्रेजहरूसँग लडाइ हुँदा राजाका…

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

काठमाडौं, ५ असार नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको…

बालश्रम अन्त्य गर्न मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

बालश्रम अन्त्य गर्न मुख्यमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

सुर्खेत, ५ असार बालश्रम अन्त्य र विशेष पहलकदमीका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई ७ बुँदे ज्ञापन पत्र बुझाइएको छ । एनसिपिए,स्वतन्त्रता अभियान र सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालले आइतवार मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र बुझाएका हुन् । बलश्रम अन्त्य र…

दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने

दुई महिनाभित्र भतरपुर सवस्टेशन सञ्चालन हुने

असार ५, २०७९ चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०–१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेशन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा…

क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ

क्यान्सरविरुद्धको जनचेतनाका लागि भक्तपुरमा हाइकिङ

भक्तपुर,५ असार नेपाल क्यान्सर सहयोग समूहले क्यान्सर रोगकाविरुद्ध जनचेतना जगाउन भक्तपुरमा हाइकिङ गरिएको छ । भक्तपुरको नगरकोटमा हाइकिङ कार्यक्रम गरिएको हो । काभ्रेको मण्डनदेउपुर नगरपालिका १ स्थित निभा होटलबाट नगरकोट बसपार्कसम्म झण्डै दुई किलोमिटरको यात्रामा हाइकिङ गरिएको हो । हाइकिङमा…

बैतडीबाट १८ वर्षीया युवती बेपत्ता

बैतडीबाट १८ वर्षीया युवती बेपत्ता

बैतडी, ५ असार – बैतडीबाट एक युवती बेपत्ता भएकी छिन् । सिगास गाउँपालिका–८ की १८ वर्षीय सरस्वती बोहरा बेपत्ता भएकी प्रहरीले जनाएको छ । शनिबार रोपाई गर्न भन्दै घरबाट हिँडेकी बोहरा बेपत्ता भएको उनका श्रीमान् रमेश बोहराले बताए । शनिबार…

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ५ असार- नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परीक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिडको संक्रमण पुष्टि…

लिचीबाट लोभलाग्दो आम्दानी

लिचीबाट लोभलाग्दो आम्दानी

खोटाङ, ५ असार- खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले सिजनमा लिची विक्री गरेर आयआर्जन गर्नेगरेका छन् । बोटमै प्रतिदाना एक रुपैयाँमा…