Blog Page

  • Home
‘समाज सेवामा संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ’

‘समाज सेवामा संघसंस्थाको भूमिका महत्वपूर्ण हुन्छ’

काठमाडौं,असार ५- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलाराज रेग्मीले समाजसेवामा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। फोकस नेपालले आयोजना गरेको ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले समाजको सेवामा सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहेको बताए । “मानव सेवा र…

प्रधानमन्त्री नआएकोमा ध्यानाकर्षण गराउने सभापति निरौलाको घोषणा, कांग्रेस सांसदको आपत्ति

प्रधानमन्त्री नआएकोमा ध्यानाकर्षण गराउने सभापति निरौलाको घोषणा, कांग्रेस सांसदको आपत्ति

काठमाडौं, ५ असार- प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयालाई प्रतिनिधिसभाअन्तर्गतकाे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकषर्ण गराउने भएको छ । सो समितिका सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकषर्ण गराउने निर्णय लिने बताएकी हुन् । सभापति…

नियन्त्रणमा लिएका बाघले भरियो चितवन राष्ट्रिय निकुञ्जको खोर

नियन्त्रणमा लिएका बाघले भरियो चितवन राष्ट्रिय निकुञ्जको खोर

चितवन, असार ५ – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेपछि नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन् । हाल कसरामा दुई वटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा…

माडीमा इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु

माडीमा इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु

चितवन, ५ असार- माडी नगरपालिका–७ देबेन्द्रपुरस्थित इनार सफा गर्ने क्रममा इनारमा खसेर दुई जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त घटनामा मृत्यु हुनेमा सोही नगरपालिका–८ बस्ने ३० वर्षीय शिव राई र २५ वर्षीय सूर्य गुरुङ रहेका छन् । इनारमा…

गठबन्धनको बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

गठबन्धनको बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं

काठमाडौं, ५ असार- अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ । पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे । ‘हाम्रो पार्टी एसपीपीको पक्षमा…

उडिरहेको विमानमा आगो लाग्यो

उडिरहेको विमानमा आगो लाग्यो

नयाँ दिल्ली, ५ असार- पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ । विमानको बायाँ इन्जिनबाट धुुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ । इन्जिनलाई बन्द गरेर…

गठबन्धनमा नेकपा एसले उठायो मन्त्रिपरिषद्‍‌काे पुनर्गठनको विषय : प्रधानमन्त्रीले भने- कार्यान्वयन हुन्छ

गठबन्धनमा नेकपा एसले उठायो मन्त्रिपरिषद्‍‌काे पुनर्गठनको विषय : प्रधानमन्त्रीले भने- कार्यान्वयन हुन्छ

काठमाडौं, ५ असार- नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद्‍‌ पुनर्गठन गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड गरेको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा एसले तत्काल मन्त्रिपरिषद्‍‌ पुनर्गठन गरेर अघि बढनु पर्नेमा जोड गरेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेका सो…

खम्पा विद्रोह स्मरण गर्दै मुस्ताङका सांसदले भने- अमेरिकाले ५० वर्षको प्लान गर्दो रहेछ’

खम्पा विद्रोह स्मरण गर्दै मुस्ताङका सांसदले भने- अमेरिकाले ५० वर्षको प्लान गर्दो रहेछ’

काठमाडौं, ५ असार- मुस्ताङबाट निर्वाचित नेकपा एमालेका सांसद प्रेम तुलाचनले अमेरिकी हतियारको सहाराले खम्पा विद्रोह भएको स्मरण गर्दै आसन्न अमेरिका भ्रमणमा सचेत रहन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । मुस्ताङ्ग सांसद तुलाचनले अमेरिकाले ५० वर्षपछिको उद्देश्य सोचेर सैन्य रणनीति…

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति निरौला भन्छिन्- एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति निरौला भन्छिन्- एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन ?

काठमाडौं, ५ असार- अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एसपीपी पनि व्याख्यात्मक घोषणासहित सम्झौता हुने त होइन भन्दै आशंका व्यक्त गरेकी छन् । समितिको आइतबारको बैठकमा उनले एसपीपीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा धारणा नदिएकाले अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा बोलाएको…

गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !

गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !

मुम्बई, ५ असार- सन् १९८०-९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए । त्यो क्रेज अहिले पनि उत्तिकै छ । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र…