Blog Page

  • Home
नैनसिंह महर भन्छन्- पार्टीको मुटुको रूपमा रहेका भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ

नैनसिंह महर भन्छन्- पार्टीको मुटुको रूपमा रहेका भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ

काठमाडौं, ९ असार- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृसंगठनलाई पूर्णता दिन आग्रह गरेका छन्। बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृसंगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान…

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

बागबजारको धारा र ट्युवबेलको पानीमा भेटियो हैजा फैलाउने जिवाणु

काठमाडौं, ९ असार- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौंको बागबजारको धारा र ट्युवबेलको पानीमा हैला फैलाउने जीवाणु भेटिएको जनाएको छ । काठमाडौंमा हैजाका विरामी भेटिएपछि बागबजारको धारा र ट्युवबेलको पानीको परिक्षण गरिएको थियो । परिक्षण गर्दा पानीमा हैजा…

भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मेयर दाहालद्वारा उद्घाटन(फोटोफिचर)

भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु, मेयर दाहालद्वारा उद्घाटन(फोटोफिचर)

चितवन ,असार ९- भरतपुरमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–१८ गुञ्जनगरमा माध्यमिक विद्यालयको प्राङगणमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । प्रतियोगिता उद्घाटन गर्दै महानगरपालिका…

अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

अङ्गुर खेती हुँदै उद्योगसम्म, कृषि पर्यटनमा नयाँ आयाम

काठमाडौं, असार ९- उच्च शिक्षाका लागि डेढ दशकअघि जापान पुगेका व्यवसायी कुमार कार्कीलाई आफ्नै जन्मभूमि नेपालमा रोजगारी विस्तार र कृषि पर्यटन क्षेत्रमा ‘केही गरौँ’ भन्ने भावना त्यसबेला नै पलाएको थियो । निरन्तरको स्वअध्ययन, परीक्षण, मेहनत र लगानीबाट कार्कीको त्यो सोचले…

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

६ अर्बको बजेट ल्याउँदै भरतपुर महानगर

चितवन,असार ९- भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु छ अर्ब हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद् हुँदैछ । चालु आर्थिक वर्षको बजेट रु चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा…

१० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको जोखिम उच्च

१० सेकेन्डसम्म एउटा खुट्टामा उभिन नसक्नेलाई मृत्युको जोखिम उच्च

लन्डन, ९ असार- तपाइँमा एउटा मात्र खुट्ट टेकेर केही बेर उभिने बानी छ कि छैन् ? यदि छैन् भने केही सेकेन्डका लागि भए पनि उभिने प्रयास गर्ने कि ? किनकी एउटा पछिल्लो अध्ययनले कम्तीमा १० सेकेन्ड एउटा खुट्टामा उभिन नसक्ने…

बस दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

बस दुर्घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

सप्तरी, ९ असार- सप्तरीमा बिहीबार भएकाे बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कंकालिनी मन्दिर र कोशी ब्यारेजमा ना५ख १८९८ नम्बरको बस पल्टिएर दुर्घटना भएको प्रहरीका प्रवक्ता…

जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी भ्रष्टाचाररहित परिणाममुखी काम गर्छु- मेयर कृष्ण रानामगर(अन्तर्वार्ता)

जनताले प्रत्यक्ष अनुभूत गर्नेगरी भ्रष्टाचाररहित परिणाममुखी काम गर्छु- मेयर कृष्ण रानामगर(अन्तर्वार्ता)

गोरखा,९ असार- हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ चर्चामा रहेको गोरखा नगरपालिकामा अन्ततः माओवादी र जसपाको गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेका कृष्ण रानामगरलाई नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । स्थानीय निर्वाचन २०७४ मा जोसँग हारेका थिए, रानामगरले उनैलाई हराएर…

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, ९ असार कास्की र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानरपालिका–९ शिवटोल बस्ने…

भुटानी शरणार्थी अपांग संघलाई अमेरिका बस्ने सुवेदीको सहयोग

भुटानी शरणार्थी अपांग संघलाई अमेरिका बस्ने सुवेदीको सहयोग

झापा, ९ असार- भुटानी शरणार्थी अपांग संघलाई अमेरिकामा बस्ने मेक सुवेदीले त्रैमासिक रूपमा सहयोग गर्ने भएका छन् । भुटानी शरणार्थी शिविर बेल्डाँगी-१ बाट पुनर्वास भएका सुवेदीले संघलाई त्रैमासिक रूपमा एक हजार अमेरिकी डलर (नेपाल एक लाख २० हजार बढी) सहयोग…