Blog Page

  • Home
खोटाङका १७१ ज्येष्ठ नागरिकलाई चस्मा वितरण

खोटाङका १७१ ज्येष्ठ नागरिकलाई चस्मा वितरण

खोटाङ, ९ असार- खोटाङका १७१ ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको छ । ज्येष्ठ नागरिकका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग र ज्येष्ठ नागरिक संघको समन्वयमा नेपाल नेत्र ज्योती संघले बिहीबार दिक्तेलमा आयोजना गरेको निःशुल्क आँखा जाँच तथा चस्मा वितरण कार्यक्रममार्फत…

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

एघार महिनामा ३८ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो

काठमाडौं, ९ असार- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा ३८ अर्बभन्दा बढीको मोबाइल फोन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको मोबाइल फोन नेपाल भित्रिएको हो ।…

काठमाडौं महानगरका मेयर बालेन शाहले एनआरएनएलाई भने- विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नोस्

काठमाडौं महानगरका मेयर बालेन शाहले एनआरएनएलाई भने- विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नोस्

काठमाडौं, ९ असार- गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले महानगरपालिकासँग सहकार्य गरी महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने…

पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट

पूर्णशंकर टेबल टेनिस भदौ तेस्रो साताबाट

काठमाडौं, ६ असार- पूर्णशंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो सातादेखि सुरु हुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने पाँच दिने प्रतियोगितामा सात विधामा प्रतिस्पर्धा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको…

शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

शिक्षा बाँड्दाबाँड्दै अस्ताएकी शोभा प्रधान

भक्तपुर, ९ असार- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमा विजुक्छेंकी पत्नी शोभा प्रधानको बुधबार निधन भयो । शिक्षण पेसामा आवद्ध रहेकी उनी २० वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । आफू प्राणघातक रोगबाट पीडित भए पनि शिक्षा क्षेत्रमा योगदान गर्न…

ह्विलचियर पाएपछि अपाङ्गता भएकाहरूले यस्ता देखे सपना

ह्विलचियर पाएपछि अपाङ्गता भएकाहरूले यस्ता देखे सपना

-विशाल बस्नेत महोत्तरी, ९ असार – जन्मजात अपाङ्गता भएका बर्दिवास–४ का दिलबहादुर राई ह्विलचियर पाएपछि निकै खुशी देखिन्थे । अब दैनिकी केही सहज होलाकी भन्ने आश उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । उनी न सुन्न सक्छन् न त हिँडडुल नै गर्न…

जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक

-खड्क सुनार मुगु ,९ असार- तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ । २६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक च्याम्पा तामाङसहित उनका छोरा दावा छोर्देन, टासी, छिमेक तामाङ र…

अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार

अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार

काबुल, असार ९- अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा भत्किएका भग्नावेशमा मानिस पुरिएको आशंका गरिएको छ । भूकम्पमा १ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अफगानिस्तानको स्वास्थ्य प्रणाली विपद्…

बालबालिकालाई कोरोनाविरुद्धको खोप (फाेटाेफिचर)

बालबालिकालाई कोरोनाविरुद्धको खोप (फाेटाेफिचर)

काठमाडौं, असार ९- सरकारले आजदेखि देशका २२ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ । यही क्रममा काठमाडौंका विभिन्न विद्यालयमै पुगेर खोप लाउँदै स्वास्थ्यकर्मीहरू । तस्बिर : न्युज कारखाना

प्रतिनिधिसभा : नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न

प्रतिनिधिसभा : नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिमा सांसदको प्रश्न

काठमाडौं, असार ९- प्रतिनिधिसभाका सांसदहरुले मूल्यवृद्धि, लामो समयदेखि संसदमा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि…