काठमाडौँ, १ असोज : ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी भइ क्षतिग्रस्त सङ्घीय संसद् भवन आज तीन मन्त्रीले निरीक्षण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री…
अशोज १,मुग्लिन । मनकामना केबलकारले आजदेखि नियमित रूपमा सेवा सञ्चालन गरेको छ । केबलकार कार्यालयका प्रमुख उज्वल शेरचनका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि २५ गतेदेखि बन्द गरिएको सेवा एक सातापछि सञ्चालनमा आएको हो । सेवा…
कीर्तिपुर (काठमाडौँ), असोज १- जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । जलन उपचारसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको कीर्तिपुर अस्पतालको सघन उपचार…
असोज १,काठमाडौं- हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ। उनका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको थियो। त्यसपछि बीचमा दुईवटा गाडी थपिएर पच्छ्यायो। ‘सिनामंगलको गल्लीगल्ली पछि पनि खोजिराथे रे। यता बानेश्वरसम्मै लखेटे। ती को थिए…
चितवन, असोज १– पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । निरन्तरको वर्षासंगै अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको हो । मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको थियो ।
१ असोज, हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस प्रदेश संसदीय दलले प्रदेशसभा सञ्चालनमा समयानुकूल निर्णय गर्ने भएको छ । प्रदेशसभा सञ्चालन सम्बन्धी संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलसँग संवाद गर्ने र समायनुकूल निर्णय गर्ने दलको बैठकले निर्णय गरेको…
१ असोज, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका संसदीय समितिलाई चलायमान बनाइँदैछ । संसदीय विषयगत समितिको बैठक राख्न र जनसरोकारका विषयमा छलफल चलाउन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नै अग्रसरता लिएका छन् । बुधबार राष्ट्रिय सभाका अध्यक्ष दाहाल, उपाध्यक्ष विमला घिमिरे,…
अशोज १,भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन…
चितवन, असोज १ – जेनजी प्रदर्शनका क्रममा चितवनका अधिकांश स्थानीय निकायसहित तिनका जनप्रतिनिधि समेत निसानामा परेका छन् । स्थानीय जनप्रतिनिधिहरूका अनुसार यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा घुसपैठ भई स्थानीय तहका भौतिक संरचनामाथि तोडफोड तथा आगजनी भएको…
चितवन, असोज १– निरन्तरको वर्षासंगै नारायणघाट–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध बनेको छ । मुग्लिन नजिकै तुइन खोला छेउमा पुनः पहिरो खसेपछि यातायात आवागमन दुईतर्फी नै अबरूद्द भएको हो । सो पहिरो हटाउन मेशिन/उपकरण र प्राविधिकको टोली परिचालन भैसकेको सडक डिभिजन…