चितवन, असोज २ – रोटर्याक्ट क्लब अफ नारायणी मिडटाउन (Rotaract Club Of Narayani Mid Town) ले २०२५–२६ कार्यकालका लागि पनि प्याराडाइज इन्फोटेक (Paradise infotech) लाई आफ्नो आधिकारिक आईटी तथा प्रविधि साझेदारको रूपमा निरन्तरता दिने निर्णय गरेको छ । यो साझेदारी…
चितवन, असोज २ – राष्ट्रिय युवा संघ नेपाल चितवनको संयोजकमा मधुपर्क श्रेष्ठ (सन्तोष) र सह संयोजकमा उत्तम सेढाई चयन भएका छन् । आज सम्पन्न राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनको भेलाले श्रेष्ठलाई संयोजकको जिम्मेवारी सुम्पेको हो । श्रेष्ठको नेतृत्वमा…
२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको कुरा सत्य नभएको प्रष्टीकरण दिएको छ । भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका नाममा देउवा निवासमा भएको आक्रमण पश्चात सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै…
२ असोज, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ४-० ले पराजित भएको छ । बिहीबार कोलोम्बो रेसर्कोर्समा भएको समूह ए को खेलमा पराजित भएपछि नेपालले सेमिफाइनल पुग्न अन्तिम खेलको नतिजा पर्खनुपर्ने…
भक्तपुर, २ असोजः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा बसाइँ सर्नुभएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि नेपाली सेनाको सुरक्षा घेरामा रहनुभएका उहाँ आजदेखि सूर्यविनायक नगरपालिका–७…
काठमाडौँ, २ असोजः निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेपाली सेनाको सुरक्षाबाट बाहिरिएका छन्। जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका…
काठमाडौँ, २ असोजः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिसँगको आज भएको भेटमा उहाँले…
भरतपुर, असोज ०२ निजी विद्यालयहरूको छाता संगठन प्याब्सन चितवनले नयाँ पुस्ता (जेन–जी) आन्दोलनका क्रममा ध्वस्त पारिएका जिल्लास्थित कार्यालयहरूको सेवा प्रवाहलाई सहज र छरितो बनाउन बिहीबार विद्युतीय उपकरणहरू हस्तान्तरण गरेको छ । प्याब्सन चितवनले जिल्ला प्रशासन कार्यालय चितवनमार्फत १० थान कम्प्युटर…
चितवन, असोज २ – नेकपा (एमाले) जिल्ला कमिटी चितवनले संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्र्तक्रिया गर्ने भएको छ । भोलि असोज ३ गते संविधान दिवसका अवसरमा एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा दिउँसो ३ बजे अन्र्तक्रिया कार्यक्रम गर्न लागिएको हो ।…
काठमाडौँ ०२ असोज सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा विघटन नगरी संसदभित्रबाट समाधान खोज्न सकिएको भए राम्रो हुने बताएका छन् । नयाँ वानेश्वरमा रहेको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको संसद् भवन अवलोकनका क्रममा पत्रकारहरूले सोधेको प्रश्नमा सभामुख…