काठमाडौं,असोज १- माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको तयारीमा लाग्न तल्लो समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा फागुन २१ मा निर्वाचनको घोषणा गरेपछि माओवादीले चुनावी तयारीमा लाग्न निर्देशन दिएको हो । उसले चुनावमा जान औपचारिक निर्णय नगरे…
बागमती, असोज १ – जेनजी प्रदर्शनका क्रममा आगजनी भएको हेटौँडा उपमहानगरपालिकाको भवन परिसरलाई सफा गर्न जनप्रतिनिधि र कर्मचारीहरु जुटेका छन् । आगजनीबाट जलेको कोठाहरुलाई सफा गरेर सेवाप्रवाहलाई नियमित सञ्चालन गर्ने तयारी गरिएको हो । उपमहानगरपालिकाको राजस्व सङ्कलन, नक्सा पास, सिफारिस,…
१ असोज, काठमाडौं । सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा बनाउने तयारी रहेको जानकारी दिए । ‘संविधान दिवस सामान्य रुपमा मनाउने तयारी छ’, उनले भने । संविधान दिवस…
१ असोज, हेटौंडा । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् । जेनजीहरूको आन्दोलन चर्किएपछि गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन । उनले यसअघि नै राजीनामा घोषणा…
काठमाडौं, असोज १- ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् । मन्त्री घिसिङले मृतक विनोद महर्जनको घरमै पुगेर परिवारलाई भेटके हुन् । भेटका क्रममा उनले मृतक…
चितवन, भदौ ३१ – भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा पढ्ने ३६ जना विद्यार्थीलाई ४२ लाख रूपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले एक जनालाई दुई लाख, पाँच जनालाई जनही एक लाख १० हजार, दस जनालाई जनही एक लाख २५…
चितवन, असोज १ – चाडपर्वको खुशियालीलाई थप उत्साहपूर्ण बनाउन प्याराडाइज इन्फोटेक चितवन (Paradise Infotech Chitwan) ले आफ्ना लोकप्रिय आईटी कोर्सहरूमा २० प्रतिशत विशेष छुटको घोषणा गरेको छ । यस अफर अन्तर्गत फुल स्टाक वेभ डेभलप्मेन्ट र ग्राफिक डिजाइन (Full Stack…
काठमाडौँ, असोज १ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ । जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट…
१ असोज, काठमाडौं । प्रतिनिधि सभा विघटन भएसँगै संघीय संसद्मा विचाराधीन ३० वटा विधेयक निष्किृय भएका छन् । संविधानत: प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा पुगेका दुवै खाले विधेयक निष्किृय हुन्छन्…
भरतपुर,असोज १- पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । मंगलबार साँझ ८ः५० बजेदेखि अबरुद्ध सडक बिहान ९ बजेदेखि सुचारु भएको हो । इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित सडकखण्डमा माथिबाट सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । इलाका…