Blog Page

  • Home
जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

काठमाडौँ ०२ असोज जनमत पार्टीका ६ शीर्ष नेताहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिएका छन् । आजैको मितिदेखि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट उनीहरुले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा.…

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

काठमाडौं असोज २- आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मुल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला २ लाख…

सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

सिंहदरबार जल्दा पनि महानगरपालिकाले दमकल पठाएन भन्ने गलत हो : नगर प्रहरी प्रमुख पाण्डे

काठमाडौं २ असोज, काठमाडौं महानगरपालिकाले जेनजी युवाको प्रदर्शनको क्रममा सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचना जल्दा पनि दमकल नपठाएको भन्ने आरोपको खण्डन गरेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आज बिहान पत्रकार सम्मेलन गरी सुरक्षाका कारण सबै ठाउँमा…

आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

आज गणेशमान सिंहको २८ औं स्मृति दिवस मनाइँदै

काठमाडौं असोज,२ नेपाली कांग्रेसका संस्थापक गणेशमान सिंहको २८ औं स्मृति दिवस आज मनाइँदै छ । दिवसको अवसरमा भोभाभगवतीमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ । नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालीन राजाले कू गरेपछि प्रजातन्त्र…

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

काठमाडौँ असोज २ तुइन खोला छेउमा सामान्य पहिरो खसेकोले एकतर्फी भएको मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै बिहान ८ः३० बजेबाट सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यस सडकखण्डको विभिन्न स्थानमा पहिरो खस्ने…

आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहाेस् राशिफल

आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहाेस् राशिफल

आज मिति वि.सं.२०८२ साल आश्विन २ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–द्वादशी, ४६ घडी १७ पला,…

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो

काठमाडौं, असोज १ संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीका अनुसार हाल यूएईले भिजिटर/वर्किङ दुवै भिसा बन्द गरेको छ । उनले कहिलेसम्मका लागि बन्द भएको भन्नेबारे ठोस जानकारी…

राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

काठमाडौं, असोज १- २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो । आन्दोलनकारीले राष्ट्रिय…

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

एमाले युवाहरुको पार्टी हो : महासचिव पोखरेल

काठमाडौँ, १ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले युवाहरूको पार्टी भएको स्पष्ट पार्नुभएको छ । एमालेका केन्द्रीय विभागको बैठकलाई आज सम्बोधन गर्दै उहाँले एमाले कहिल्यै युवाबाट टाढा नरहेको बताउनुभयो । महासचिव पोखरेलले एमालेले जिल्लादेखि केन्द्रसम्म युवालाई…

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

काठमाडौं, असोज १ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्। बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्। उनले लोकतन्त्रको खम्बालाई कति पनि कमजोर पार्नु नहुने बताए। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले…