काठमाडौं, २० असार- नेकपा माओवादी केन्द्रको सोमबारको बैठकमा केन्द्रीय समितिका पदाधिकारी र स्थायी कमिटी गठन माग गरिएको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमाथि नेताहरूले आफ्नो धारणा राख्दै पदाधिकारी र स्थायी कमिटी गठन…
काठमाडौं ,असार २०- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा सञ्चालन गर्ने कलेजले तोकेकोभन्दा बढी शुल्क लिएको प्रमाणित भएमा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको…
काठमाडौं, २० असार- नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार अपराह्न शितल निवासमा उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । जनता समाजवादी पार्टीले आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्रीका रुपमा मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद…
चितवन, असार २० – चितवनबाट सवारी चालक अनुमतिपत्र लाइसेन्स निकाल्न अझै एक महिना लाग्ने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनले साउन दोस्रो सातापछि सुरु गर्ने गरी काम भइरहेको जानकारी दिएको छ । ट्रायल सेन्टर छनोट गर्दा विवाद उत्पन्न…
चितवन, असार २० चितवनको खैरहनी नगरपालिका ५ स्थित ढुम्रे खोलामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । आज (सोमबार) बिहान ११ः१५ बजेको समयमा नुहाउने क्रममा हेटौडा उपमहानगरपालिकाका ३२ वर्षीय सुरज बस्नेतको मृत्यु भएको हो । सुरज ११ बर्षका भान्जा…
कल्पना बोहरा अछाम, २० असार- पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मुत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनबा६ अछाम सदरमुकाम मंगसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले शाहीको हत्या…
काठमाडौं ,असार २०- राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको सोमबारको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, “बजेट…
काठमाडौं, असार २० – हैजा संक्रमण हुनसक्ने भन्दै काठमाडौंका सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् । पैदलमार्गमा स्ट्रिट फुड व्यापार रोक्न…
काठमाडौं,असार २०- भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न…
काठमाडौं, २० असार- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर ल्याएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले आर्थिक वर्ष २०७९/०८० बजेट देशका लागि…