मुम्बई, २० असार कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छन् । गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै यो उपाधि जितेकी हुन् । प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर…
सिड्नी, २० असार अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश…
काठमाडौं, २० असार नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता संचालन गरेबापत लाग्ने…
आजको पात्रो: आज असार महिनाको २० गते सोमबार, २०७९, तद्नुसार जुलाई महिना ४ तारिक २०२२ । असार शुक्लपक्ष पञ्चमी, बब करण, मघा नक्षत्र, सिद्धि योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१३ मा हुनेछ भने सूर्यास्त ०७ः०३…
काठमाडौं ,अषाढ १७- एउटी बालिकालाई आफ्नै बाबुले १२ वर्षसम्म बलात्कार गरे । युवतीले आफूमाथि भएको यो जघन्य घटनाबारे अन्तर्वार्तामा विस्तृत चर्चा गरेकी छिन् । पीडित अन्य महिलालाई पनि हौसला मिलोस् भनेर आफूले आफ्नो भोगाइ बताएको युवती बताउँछिन् । आफ्नो कथा…
हेटौंडा, १९ असार- पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको…
काठमाडौं, १९ असार- तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो । हात्तीवन स्थित एक…
काठमाडौं, १९ असार- काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी…
लमजुङ, १९ असार- बेसीशहर नगरपालिकाले घरेलु उद्यमशीलता प्रवर्द्धन गर्न दुना–टपरी बनाउने औजार वितरण गरेको छ । व्यावसायिक दुना टपरी उत्पादनका निम्ति बेसीशहर १०, बाँझाखेतका महिलाहरूलाई सो औजार उपलब्ध गराएको हो । परम्परागत दुना टपरी बनाउने पेसालाई आधुनिक प्रविधिको प्रयोग गरी…
काठमाडौं, १९ असार – क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । ओन्टारियो क्रिकेट क्लबविरुद्धको टी–२० खेलमा नेपाली टिमका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन्…