Blog Page

  • Home
रारा तालमा पुग्यो बिजुली

रारा तालमा पुग्यो बिजुली

काठमाडौं, २१ असार – नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो । प्राधिकरणले आफ्नो स्वामित्वमामुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युतगृहबाट उत्पादित्…

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

विद्युत् आपूर्ति नियमित नहुँदा उद्योग व्यवसाय सङ्कटमा

चितवन ,असार २१- नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय सङ्कटमा परेका छन् । दैनिक दर्जनौँ पटक विद्युत् जाने आउने समस्याका कारण उद्योग व्यवसायमात्र होइन, सर्वसाधारणले सास्ती भोग्दै आएका हुन् । भरतपुर वितरण केन्द्रले बिना सूचना विद्युत् आपूर्ति कटौती गर्दा…

माओवादी केन्द्रको बैठक स्थगित

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं, २१ असार- माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए । न्युज कारखाना

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

अछाम, २१ असार – विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय , बैरागी धारा बस काउन्टर,…

पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

पेट्रोलमा प्रतिलिटर २ र डिजेलमा ९ रुपैयाँ मूल्यवृद्धि

काठमाडौं, २१ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार साँझ आयल निगमले एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा…

थाहा पाउनुहोस तपाइँको आजको राशिफल

थाहा पाउनुहोस तपाइँको आजको राशिफल

आजको पात्रो: आज२१ असार २०७९, मंगलबार । तद्नुसार जुलाई महिनाको ५ तारिक २०२२ । असार शुक्लपक्ष षष्ठी, कौलब करण, पूर्वफाल्गुनी नक्षत्र, व्यतिपात योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः१४ मा हुनेछ भने सूर्यास्त ७ः०३ मा हुनेछ…

अवैधरूपमा विदेशी डलर सेटलमेन्ट गर्नेविरुद्ध ८ करोड बिगोदाबी

अवैधरूपमा विदेशी डलर सेटलमेन्ट गर्नेविरुद्ध ८ करोड बिगोदाबी

काठमाडौं ,असार २०- अवैधरूपमा विदेशी मुद्रा सेटलमेन्ट गर्दै आएका एक जनाविरुद्ध राजश्व अनुसन्धान विभागले ८ करोड २३ लाख रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको छ । विभागले पर्वतको कुश्मा घर भर्इ हाल काठमाडौंको सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध मुद्दा दायर…

सुकुटे घुम्न आएकी सुतेकी महिला बलात्कृत, तीन जना पक्राउ

सुकुटे घुम्न आएकी सुतेकी महिला बलात्कृत, तीन जना पक्राउ

सिन्धुपाल्चोक, २० असार- सुकुटे घुम्न आएकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको…

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

लागूऔषधसहित बागलुङबाट चार जना पक्राउ

काठमाडौं, २० असार- जिल्ला प्रहरी कार्यालय बागलुङले ठूलो मात्रामा प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । बुटवलबाट बुर्तिबाङको बाटो भई बागलुङ बजार ल्याइएको लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । फेनार्गन ९०५ एम्पुल, डाइजापाम ९२४ एम्पुल र नुर्फिन…

पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा

पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा

सम्झना कार्की सिन्धुपाल्चोक, २० असार – सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले…