Blog Page

  • Home
युवा संघले भन्यो- गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर)

युवा संघले भन्यो- गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर)

काठमाडौं, २१ असार – प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन…

गिरिजाबाबुको जन्मजयन्तिमा चितवनमा विचार गोष्ठी : कम्युनिष्टसँग मिलेर फेरि चुनाव लडे बागी हाल्ने चेतावनी

गिरिजाबाबुको जन्मजयन्तिमा चितवनमा विचार गोष्ठी : कम्युनिष्टसँग मिलेर फेरि चुनाव लडे बागी हाल्ने चेतावनी

– हिरालाल आचार्य ‘डायमण्ड’ चितवन, असार २० – गिरिजाप्रसाद कोइरालाको ९९ औं जन्मजयन्ती चितवनमा विचार गोष्ठी गरेर मनाइएको छ । नेपाल तरुणदल साविक क्षेत्र नम्बर ४ को आयोजनामा भरतपुरको मंगलपुरमा आज बिहान गिरिजाबाबु र तरुणदल विषायक विचार गोष्ठी गरिएको हो…

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री

लोपोन्मुख संगीत संरक्षण गर्न ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम : प्रधानमन्त्री

काठमाडौं, २१ असार – प्रधानमन्त्री शेरबहादुर देउवाले लोपोन्मुख संगीत परम्पराको संरक्षणका लागि ‘एक प्रदेश एक परम्परा’ कार्यक्रम ल्याएको बताएका छन् । मंगलबार नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानको १२ औं प्राज्ञ सभा बैठकको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाल संगीत तथा…

एकैदिन चट्याङ्ग लागेर २ जनाको मृत्यु, १३ जना घाईते

एकैदिन चट्याङ्ग लागेर २ जनाको मृत्यु, १३ जना घाईते

काठमाडौं, २१ असार – एकैदिन देशका विभिन्न स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्युठान, दैलेख र रुकुम पश्चिमका विभिन्न स्थानमा सोमबार चट्याङ लागेर…

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटो फिचर)

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटो फिचर)

काठमाडौं, २१ असार- नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो । सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै…

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा चितवनबाट

काठमाडौं ,असार २१- जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब…

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (तस्बिरसहित)

रामेछाप, २१ असार – रामेछाप बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापबाट रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस मंगलबार बिहान लुभुघाटमा दुर्घटना हुँदा घटनास्थलमा नौ जना र तीन जनाको उपचारका क्रममा मृत्यु भएको…

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

संखुवासभा, २१ असार – चौंतिस वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की रहेका छन् । उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो…

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन : गृहमन्त्री

काठमाडौं, २१ असार – गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न…

दक्षिण चीन सागरमा १२ शव फेला

दक्षिण चीन सागरमा १२ शव फेला

बेइजिङ, २१ असार- दक्षिण चीन सागरमा १२ शव फेला परेका छन् । फेला परेका शव यसै सप्ताहन्तमा दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्य रहेका अनुमान गरिएको छ । । दुर्घटनाग्रस्त जहाजमा चालक दलका ३० जना सदस्य थिए । हङकङको दक्षिणपश्चिममा १६०…