Blog Page

  • Home
मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : अर्थमन्त्री शर्मा

मैले सीसीटिभीको फुटेज डिलिट गरेको छैन, यसको ज्ञान पनि छैन : अर्थमन्त्री शर्मा

काठमाडौं, २२ असार – अर्थमन्त्री जनार्दन शर्माले आफूले अर्थ मन्त्रालयको सीसीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै उनले आफूले सीसीटिभीको फुटेज डिलिट नगरेको दाबी गरेका हुन् । यसको ज्ञान पनि नरहेको…

रवि लामिछानेले शनिबार चितवनमा जिल्ला भेला गर्दै, सबैलाई आउन आह्वान (भिडियोसहित)

रवि लामिछानेले शनिबार चितवनमा जिल्ला भेला गर्दै, सबैलाई आउन आह्वान (भिडियोसहित)

चितवन, असार २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले २५ गते शनिवार चितवनमा जिल्ला भेला गर्ने भएको छ । चितवनको हाकिम चोकस्थित चितवन मिड टाउन (सिएमटी) रिसोर्टमा दिउँसो १२ बजे रास्वपाले जिल्ला भेला गर्न लागेको हो । रास्वपाका सभापति रवि…

आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

आगामी आइतबार सार्वजनिक बिदा दिने सरकारको घोषणा

काठमाडौं, २२ असार- सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल बकाह)का अवसरमा बिदा दिने व्यवस्था अनुसार आगामी आइतबादर बकर ईद पर्ने भएकाले मुस्लिम आयोगको सिफारिसमा बिदा दिने घोषणा गरेको हो…

डुबेर तीन जना बालबालिकाको मृत्यु

डुबेर तीन जना बालबालिकाको मृत्यु

काठमाडौं, २२ असार – सर्लाही, धनुषा र कपिलवस्तुमा डुबेर तीन जनाको मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ बस्ने बिजय महतोकी छोरी २ वर्षीया अनुषा महतोको घरको आँगनमा राखेको पानीको ड्रममा डुबेर मंगलबार दिउँसो भएको हो । घरमा खेल्ने क्रममा…

नेपाल–भारत सीमानाका बन्द

नेपाल–भारत सीमानाका बन्द

बैतडी ,असार २१- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बुधबार साँझसम्मका लागि बन्द गरिएको छ । झुलाघाटस्थित झोलुङ्गे पुल मर्मतको काम सञ्चालन हुने भएकाले आज साँझ ६ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको…

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल हुँदै

मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल हुँदै

काठमाडौँ, २२ असार- ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल’ को दोस्रो संस्करण हुने भएको छ । आयोजक फेलिज इन्टरनेसनलले मंगलबार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगिताको लागि आवेदन खुला भएको जानकारी दिएको हो । प्रतियोगिताको पहिलो संस्करण सन् २०१७ मा भएको थियो…

माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते

चितवन,असार २२ – माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । माडी नगरपालिका ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो । उनको दुबै खुट्टाको साप्रामा…

भरतपुरमा आजदेखि रोजगार मेला सुरु, बेरोजगारलाई रोजगार सृजना गरिने

भरतपुरमा आजदेखि रोजगार मेला सुरु, बेरोजगारलाई रोजगार सृजना गरिने

चितवन, असार २२ – चितवनको भरतपुरमा वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले गर्नुभयो । मेलाको उद्घाटन सत्र…

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे, एकै ठाउँमा थुप्रिँदा जुधेर मर्न थाले

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३६ गैँडा मरे, एकै ठाउँमा थुप्रिँदा जुधेर मर्न थाले

चितवन, असार २२ – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार पछिल्लोपटक मेघौली रेञ्जपोष्ट नजिकै…

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं, २२ असार – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न माग गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले जारी विवाद संसदीय छानबिन समिति गठन गरेर टुंगो लगाउनुपर्ने धारणा राखे। ‘अर्थमन्त्री बारे उठेका गम्भीर…