४ असोज, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अवरुद्ध बनेका सडकहरू विशेष परिस्थितिमा बाहेक ६ घण्टाभित्र सडक खुल्ने गरी काम अगाडी बढाएको बताएका छन् । शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकमा उनले…
४ असोज, काठमाडौं । बडादशैं नजिकिएसँगै घर फर्कने यात्रुहरुको संख्या बढ्दै गएको छ । काठमाडौंको नयाँ बसपार्क, कलंकी, कोटेश्वर, बल्खु लगाएतका स्थानबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो । उपत्यकाका बिभिन्न नाकाबाट यसअघिका बर्षको तुलनामा यस बर्ष घटस्थापना अघि नै…
४ असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा शुक्रबारदेखि निरन्तर खसेको पहिलो हटाउने काम सुरु गरिएको छ । शनिबार दिउँसो पहिलो खस्न केही कम भएपछि अहिले हटाउने काम भइरहेको हो । ठूलो पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन अवरुद्ध…
काठमाडौँ, असोज ४- एमाले नेता महेश बस्नेतले भ्रम छरेको हामी नेपालले बताएो छ । हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर नेता बस्नेतले गरेको टिप्पणीमा सत्यता नभएको जनाएको हो। आज (शनिबार) प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले…
४ असोज, काठमाडौं । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गरी पुन:निर्माणमा खर्च गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले पुन:निर्माणसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरेको हो । गत…
४ असोज, काठमाडौं । देशका मुख्य सडक अवरुद्ध भएपछि यातायात मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । शुक्रबार रातिदेखि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन कठिनाइ भएको छ । यात्रुहरु रातिदेखि नै अलपत्र परेका छन्…
झापा, असोज ४ – यहाँको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख…
बाँके,असोज ४- बाँकेमा खसी किन्ने विषयमा विवाद हुँदा दुई समूहबीच भएको कुटाकुटमा परी एक जनाको ज्यान गएको छ। नेपालगन्ज उपमहानगरपालिका ५ का ५२ वर्षीय जाबिद अली बेहनाको घटनामा परी ज्यान गएको हो। शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी…
– रोमन सापकोटा चितवन, असोज ४ – नेपालमा २०७२ सालको भूकम्पपछिको विनाशले पर्यटन क्षेत्रलाई ठूलो आघात पुर्यायो । लामो संघर्ष र पुनर्निर्माणपछि पुनः उठ्न थालेको यो क्षेत्रमा जेन–जी (नयाँ पुस्ता) को आन्दोलनले थप चुनौती ल्याएको छ । जेन–जी पुस्ता पारदर्शिता,…
पर्सा,असोज ४- मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ। पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले शुक्रबार ‘डार्ट’ हानेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार…