काठमाडौँ, ३ असोजः गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९…
काठमाडौं असोज ३, बेलायतका राजा चार्ल्सले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा युवाहरूको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् । नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको सन्देशमा उनले दुःख व्यक्त गरेका हुन् । “आजको दिन ठूलो चुनौतीको बीचमा…
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् । संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ…
३ असोज, काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रहरी अस्पताल जाने भएकी छन् । उनका स्वकीय सचिव राजकुमार राईका अनुसार आज दिउँसो साढे ४ बजे प्रहरी अस्पताल जाने तयारी छ। गत २३-२४ भदौंको जेनजी आन्दोलनमा घाइते भएकाहरुको…
काठमाडौँ, असोज ३- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । ब्रिफिङका क्रममा उपसभापति खड्काले सभापति देउवाको…
३ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा पार्टीले बनाएर जानुपर्ने धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने…
३ असोज, सुर्खेत । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ । संविधान जारी भएको १० वर्षे अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो । कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको…
काठमाडौँ, असोज ३– राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट निकालिएका महामन्त्री डा.मुकुल ढकाल राजसंस्थाको पक्षमा खुलेका छन् । आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै जान्नेलाई छान्ने अवस्था आइसकेकाले देश जोगाउन तालिम प्राप्त संस्था राजसंस्था नै भएको दावी गरेका छन् । उनले लेखेका…
३ असोज, काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन् । संविधानको मर्म र भावना बमोजिम सुशासन,…
भक्तपुर, असोज ३ – जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २४ गते गोली लागेर मृत्यु भएका भक्तपुर निवासी सहिदका परिवारको आँखा अझै ओभाएका छैनन् । छोरा सहिद भएको ११ दिन बित्दा पनि सहिद परिवारमा शोकको कुनै मूल्य नभएको बताउँदै सहिद परिवार…