Blog Page

  • Home
३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित, टिकट काट्न बन्द गरियो

३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित, टिकट काट्न बन्द गरियो

काठमाडौँ असोज ५ मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बाटोको अवस्था अनिश्चित रहेकोले यात्रुहरूलाई ठुलो जोखिममा नपर्न आग्रह…

आन्दोलनका क्रममा भागेका छ हजार ३२८ कैदीबन्दी फर्काइए, आठ हजार २२६ अझै फरार

आन्दोलनका क्रममा भागेका छ हजार ३२८ कैदीबन्दी फर्काइए, आठ हजार २२६ अझै फरार

काठमाडौँ, ४ असोज: ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार र सुधारगृहबाट भागेकामध्ये हालसम्म छ हजार ३२८ जना कैदीबन्दी फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले दैनिकजसो नै कैदीबन्दीहरू फर्किरहेको बताउनुभयो । उहाँका अनुसार कतिपय गल्ती भयो…

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम

काठमाडौँ, ४ असोजः  जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ । जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल…

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएर सकिएन, भोलि बिहानबाट पुनः सुरु गरिने

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाएर सकिएन, भोलि बिहानबाट पुनः सुरु गरिने

चितवन, असोज ४ – मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो । अब भोलि बिहान ६ बजेदेखि पुनः पन्छाउन थाल्नेगरी…

नेपाल बाल संगठन चितवनको ८ औं अधिवेशन, सभापतिमा घिमिरे

नेपाल बाल संगठन चितवनको ८ औं अधिवेशन, सभापतिमा घिमिरे

चितवन, असोज ४ नेपाल बाल संगठन (बालमन्दिर) चितवनको आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले गुरुचन्द्र घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । समितिको सदस्यमा मुकुन्दप्रसाद विडारी, अमृता भट्टराई, हरिकृष्ण…

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

चितवन, असोज ४ – चितवन कोरिया पुनर्मिलन समाजले भरतपुरको नारायणी नमुना माविका १६० जना विद्यार्थीलाई मार्सलआर्ट सिकाएको छ । बाल बालिकाको शिक्षा तथा खेलकुदको क्षेत्रमा काम गर्दै आएको कोरियाली संस्था Unesco – ICM (युनेस्को – आईसिएम) सँगको सहकार्यमा चितवन कोरिया…

लियो क्लब अफ नारायणगढको आयोजनामा स्क्रिन टेस्ट, ५५ जनाले लिए सेवा

लियो क्लब अफ नारायणगढको आयोजनामा स्क्रिन टेस्ट, ५५ जनाले लिए सेवा

चितवन, असोज ४- लियो क्लब अफ नारायणगढको आयोजनामा भरतपुरमा फ्रि स्क्रिन टेस्ट गरिएको छ । शुक्रबार दिउँसो ११ बजेबाट साँझ ६ बजेसम्म गरिएको टेस्टमा ५५ जनाले सेवा लिएका थिए । भरतपुरको प्रगतिपथमा रहेको निको फर्माका डाक्टर आशिष तिवारीले सेवा दिएका…

दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

दशैंको टीका : कुन देशमा कति बजे शुभ साइत ?

काठमाडौँ, ४ असोजः अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे जानकारी गराएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि असोज १६ गते बिहान ११:५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।…

मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

४ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् । उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेश…

नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने

काठमाडौं, असोज ४- नेपालका १४ खेलाडीले मलेसियन सुपर वुमन सिरिज खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ क्यानकाअनुसार १४ नेपाली महिला क्रिकेटरले सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुने सिरिजमा खेल्न लागेका हुन् । इन्दु वर्मा, पूजा महतो, राजमती ऐरि, सम्झना…