भरतपुर,असोज ४- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ । पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकाले पन्छाउने काम सुरु नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी…
काठमाडौँ ०४ असोज हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका धेरै…
आजको पञ्चाङ्ग आज मिति वि.सं.२०८२ साल आश्विन ४ गते । शनिबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन कृष्णपक्ष । तिथि–चतुर्दशी, ४४ घडी…
काठमाडौँ, ३ असोज : जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ । उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।…
वीरगञ्ज (पर्सा), ३ असोज : मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई आज बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ । पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो ।…
संविधान दिवसमा एमाले चितवनको अन्तरक्रिया : राष्ट्रियता, संविधान र एमाले विरोधी षड्यन्त्र रचिएको भनाइ
चितवन, असोज ३ – आज असोज ३ अर्थात संविधान दिवस । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई संविधान दिवसका रुपमा मनाइन्छ । संविधान दिवसको अवसरमा नेकपा (एमाले) जिल्ला कमिटी चितवनले संविधानको रक्षा र कार्यान्वयनको विषयमा अन्तरक्रिया कार्यक्रम…
काठमाडौँ, ३ असोज : गृह मन्त्रालयले समाजमा उच्छृङ्खल गतिविधि भए ९८५१३६०६०३ मा फोन, एसएमएस, ह्वाट्सएप वा भाइबरमार्फत सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै मन्त्रालयले सो आग्रह गरेको हो । मन्त्रालयद्वारा जारी सूचनाअनुसार समाजमा देखिने…
चितवन, असोज ३ तुइन खोलामा पहिरो खसेपछि नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माका अनुसार सडकमा ठूलो पहिरो खसेको छ। पहिरो खसिरहेकाले पन्छाएर यातायात सञ्चालनमा ल्याउन बिहानसम्मै लाग्न सक्ने उनले बताए। यस…
मुस्ताङ, ३ असोज : दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रकाअनुसार कर्णाली प्रदेशको मुगु, जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा मुस्ताङ हुँदै अन्य जिल्ला पठाइएको हो । केन्द्रका…
काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने भूमिका खेल्न सम्बद्ध सबैलाई आह्वान गर्नुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस), २०८२ का अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने…