Blog Page

  • Home
प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने

प्रचण्ड आज भारत जाँदै, मोदीसँग भेट्ने

काठमाडौं, ३१ असार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लागेका हुन् । प्रचण्ड आज दिउँसो १ बजे भारतको…

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

अवैधरुपमा बालुवा उत्खनन्, तीन ट्याक्टर जफत

न्युज कारखाना  खोटाङ, ३१ असार खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा हप्ता दिनको अवधिमा अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसार–पसारमा प्रयोग भइरहेका तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । २४ असारदेखि २९ असारबीचमा दूधकोसी र सुनकोसीबाट अवैध रुपमा बालुवा उत्खनन…

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

थाहा पाउनुहोस् तपाईंको आजको राशिफल

आज मिति ३१ असार २०७९, शुक्रबार । तद्नुसार जुलाई १५ । साउन कृष्णपक्ष द्वितीया, तैतिल करण, श्रवण नक्षत्र, प्रिती योग, चन्द्रमा मकर राशिमा छ । आज बिहान सूर्योदय ०५ः१० मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । आज ११ः४३…

क्याम्पस प्रमुखमाथि बलात्कार आरोप

क्याम्पस प्रमुखमाथि बलात्कार आरोप

बैतडी ,असार ३० – बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको छ । आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै कैलालीकी…

भाजपा अध्यक्षको निमन्त्रणामा दिल्ली जाँदै प्रचण्ड

भाजपा अध्यक्षको निमन्त्रणामा दिल्ली जाँदै प्रचण्ड

काठमाडौं, ३० असार- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि तीन दिने भारत भ्रमका लागि जाँदै छन् । प्रचण्डका स्वकिय सचिव रमेश मल्लले करिब डेढ महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले प्रचण्डलाई भारतको तर्फबाट उपयुक्त…

संसद्‍मा नागरिकता बहस : कसले के भने ?

संसद्‍मा नागरिकता बहस : कसले के भने ?

काठमाडौं ,असार ३०,- हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल…

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोहरु)

गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै अखिल क्रान्तिकारीको प्रदर्शन (फोटोहरु)

काठमाडौं, ३० असार – गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले बिरोध प्रदर्शन गरेको छ । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य कलेज अगाडि अखिल क्रान्तिकारीले एमाले नता एम अधिकारीलाई गभर्नर पदबाट बर्खास्त गर्न माग गरेका हुन्…

विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

विद्यालयमा चार शिक्षक, एक विद्यार्थी

डडेल्धुरा, ३० असार – ‘अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा साइनबोर्ड झुन्ड्यायो। नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरूप न्यूनतम विद्यार्थी…

जसपाको पदीय जिम्मेवारी त्यागिन् रेणु यादवले

जसपाको पदीय जिम्मेवारी त्यागिन् रेणु यादवले

काठमाडौं, २२ असार – जनता समाजवादी (जसपा)की नेतृ रेणु यादवले आफू पार्टीको पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । पार्टी अध्यक्षलाई पत्र लेख्दै उनले व्यक्तिगत कारण देखाएर आफू पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने जानकारी गराएकी हुन् । रेणुले अध्यक्षलाई…

संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ?

संसदमा गजेन्द्र महतको प्रश्न- शरणार्थीलाई हात धोएको पानी पनि नदिन हामी कस्ता नेपाली ?

काठमाडौं, ३० असार – नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रहादुर महतले भुटानी शरणार्थीप्रति नेपाल सरकारले बेवास्ता गरेको बताएका छन् । प्रतिनिधिसभा बिहीबारको बैठकमा नागरिक विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सरकारले भुटानी शरणार्थीलाई पानीसमेत नदिएको बताए । ‘भुटानले लखेट्यो, भारतले लखेट्यो…