Blog Page

  • Home
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ असोज ६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल…

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

काठमाडौँ  ६ असोज जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जलाइदिएपछि प्रयोग गर्न अयोग्य भएको छ । सोही कारण शिक्षा मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ । उक्त भवनमा आज हुने…

गोरखा दरबारको दसैँघरमा जमरा राखियो

गोरखा दरबारको दसैँघरमा जमरा राखियो

गोरखा ०६ असोज  गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । वडादसैँ अर्थात् नवरात्रको पहिलो दिन घटस्थापना पर्वका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका मन्दिर, गोरखनाथ मन्दिर र उपल्लो दरबारमा बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी…

दुर्गा पक्ष सुरुः बडादसैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

दुर्गा पक्ष सुरुः बडादसैंको रौनक, आज घरघरमा घटस्थापना गरिँदै

काठमाडौँ, असोज ६ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश…

नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)

नवरात्रको पहिलो दिन: माता शैलपुत्रीको पूजा गरिँदै (पूजाविधिसहित)

काठमाडौ असोज ६ नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गरिन्छ, जो देवी दुर्गाको पहिलो रूप हुन्। शैलपुत्री हिमालयकी पुत्री हुन् र उनले दक्ष प्रजापतिको यज्ञमा देह त्याग गरेकी सतीदेवीको पुनर्जन्म लिएकी हुन्। पूजा विधिमा रातो वस्त्र ओछ्याएर तस्बिर स्थापना गरी मन्त्र…

आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज सोमबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल आश्विन ६ गते । सोमबार । ईश्वी सन् २०२५ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्लपक्ष । तिथि– प्रतिपदा, ४८ घडी ४३…

थप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने

थप पाँच जना मन्त्रीको टुंगो, भोलि शपथ हुने

काठमाडौं, असोज ५ प्रधानमन्त्री सुशीला कार्कीले थप पाँच जना मन्त्रीको नाम टुंगो लगाएकी छन्। आइतबार प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तारका लागि थप पाँच जनाको नाम सिफारिस गरेको बालुवाटार स्रोतले बतायो। नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता…

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

चितवन, ५ असोज  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका…

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

५ असोज, काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी सो पदमा प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नियुक्त…

मुग्लिङ-नारायणगढ सडक राति ९ बजेदेखी बिहान ५ बजेसम्म बन्द हुने

मुग्लिङ-नारायणगढ सडक राति ९ बजेदेखी बिहान ५ बजेसम्म बन्द हुने

भरतपुर, असोज ५ मुग्लिङ – नारायणगढ सडक राति ९ बजेदेखी बिहान ५ बजेसम्म बन्द हुने भएको छ । जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं ५ तुइनखोला मुग्लिङ – नारायणगढ सडक खण्ड स्थितमा सडक माथिबाट सुख्खा पहिरोको कारण अवरुद्ध सडक हाल…