Blog Page

  • Home
दुई जना फरार प्रतिवादी पक्राउ

दुई जना फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज, ३ असार- बाँके प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागूऔषध मुद्दामा अदालतले सजाय तोकेका कोहलपुरका अजयकुमार चौधरी र सुदीप चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १५ का अजयलाई जिल्ला अदालतले २०७८…

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

कैलालीमा नदीमा डुबेर बालिकाको मृत्यु

धनगढी, २ असार – कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर…

अख्तियारद्वारा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी

अख्तियारद्वारा एक वर्षमा १३१ वटा भ्रष्टाचार मुद्दा दायर, २ अर्ब ७८ करोड ४३ लाखभन्दा बढी बिगो दाबी

काठमाडौं, २ साउन- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८र७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस ९रिसवत० सम्बन्धी ३२, नक्कली शैक्षिक प्रमाण–पत्र सम्बन्धी…

एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

एआईजी विश्वराज पोखरेलद्वारा राजीनामा

काठमाडौं, साउन २- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाउनुभएको हो । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उहाँले राजीनामा दिनुभएको हो । पोखरेलले दायर…

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ४५७ जनामा संक्रमण पुष्टि

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, आज ४५७ जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन २- नेपालमा थप ४ सय ५७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३८६ तथा एन्टिजेन विधिबाट ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै, थप १ जना कोरोना…

कुटपिटमा संलग्न कर्मचारी नछाडे ब्ल्याक आउट गर्ने विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरुको धम्की

कुटपिटमा संलग्न कर्मचारी नछाडे ब्ल्याक आउट गर्ने विद्युत प्राधिकरण भरतपुरका कर्मचारीहरुको धम्की

चितवन, साउन २- नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुले पत्रकार कुटपिटको घटनामा संलग्न कर्मचारीहरुलाई रिहा नगरे ब्ल्याक आउट गर्ने धम्की दिएका छन् । आज (सोमबार) आफूलाई भेट्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका प्रतिनिधिहरुसंग प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले विद्युत…

देवघाटमा आजदेखि बोलबम मेला सुरु, शिवको अष्ठधातुको मुर्ति ढलानकार्य ९० प्रतिशत सम्पन्न

देवघाटमा आजदेखि बोलबम मेला सुरु, शिवको अष्ठधातुको मुर्ति ढलानकार्य ९० प्रतिशत सम्पन्न

चितवन, साउन २- यसवर्ष देवघाटमा बोलबम मेला लागेको छ । मेलाको भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले आज सोमबार उद्धघाटन गर्नुभएको हो । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा आयोजना गरेको बोलबम मेला उद्धघाटन तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा उहाँले मेलाको उद्धघाटन गरेका…

पक्राउ पूर्जी जारी भएपछि विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंह फरार

पक्राउ पूर्जी जारी भएपछि विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंह फरार

चितवन, साउन २- चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिटमा संलग्न रहेका आरोपित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंह फरार भएका छन् । आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।…

बर्दिवासमा वडाध्यक्षमाथि कुटपिट, किटानी जाहेरी दर्ता

बर्दिवासमा वडाध्यक्षमाथि कुटपिट, किटानी जाहेरी दर्ता

महोत्तरी, २ साउन- वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका(१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर्षण गराएका हुन् । राजनीतिक प्रतिशोध लिने उद्देश्यले…

अब झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य राख्नुपर्ने व्यवस्था

अब झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी फुटेज अनिवार्य राख्नुपर्ने व्यवस्था

काठमाडौं, साउन २- चलन चल्तिका लागि अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको…