Blog Page

  • Home
विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंह पक्राउ

विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंह पक्राउ

चितवन, साउन ३- नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंह पक्राउ परेका छन् । पत्रकार कुटपिटको घटनामा सिंहसहित ८ जना कर्मचारीविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता भएपछि सिंह गएराति पक्राउ परेका हुन् । उनी आफै जिल्ला प्रहरी कार्यालय भरतपुरमा…

तोलामा दुई सय रुपैयाँले घट्यो आज सुनको मूल्य

तोलामा दुई सय रुपैयाँले घट्यो आज सुनको मूल्य

काठमाडौं, ३ साउन- साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय…

नवलपरासीमा ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दुई करोड राजस्व सङ्कलन

नवलपरासीमा ट्राफिक नियम उल्लङ्घन गर्नेबाट दुई करोड राजस्व सङ्कलन

नवलपुर, साउन ३- ट्राफिक नियम उल्लङ्घन गर्ने चालाकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड…

कर कार्यालयको कर्मचारी भनेर व्यापारीसँग रकम उठाउने दुई जना पक्राउ

कर कार्यालयको कर्मचारी भनेर व्यापारीसँग रकम उठाउने दुई जना पक्राउ

धादिङ, साउन ३- उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा सोमबार…

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

श्रीलंकाको नयाँ राष्ट्रपतिका लागि आज मनोनयन दर्ता हुँदै

एजेन्सी, साउन ३- श्रीलंकामा आज नयाँ राष्ट्रपति चयनका लागि मनोनयन दर्ता हुँदै छ । राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएकाले नयाँ राष्ट्रपति चुन्न लागिएको हो । नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ । आर्थिक संकटको विरोधमा प्रदर्शन…

प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारी नहटाउन सामाजिक सुरक्षा मन्त्रालयको आग्रह

प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यरत करारका कर्मचारी नहटाउन सामाजिक सुरक्षा मन्त्रालयको आग्रह

काठमाडौं, साउन ३- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत करारका कर्मचारीलाई नहटाउन आग्रह गरेको छ । मन्त्रालयले पालिका तहमा रोजगार सेवा केन्द्रमा कार्यरत केही रोजगार संयोजक तथा प्राविधिक सहायकको करार सम्झौता भङ्ग…

ओली नेतृत्वको सरकारले पहुँचवाला नेता तथा कार्यकर्तालाई तीन वर्षमा ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा

ओली नेतृत्वको सरकारले पहुँचवाला नेता तथा कार्यकर्तालाई तीन वर्षमा ३० करोडभन्दा बढी रकम बाँडेको खुलासा

काठमाडौं, ३ असार- अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘आर्थिक सहायाता’को नाममा मनपरी रकम वितरण गरेको पाइएको छ । यस्तो रकम गृह मन्त्रालय मार्फत राजनीतिक दलका पहुँचवाला नेता तथा कार्यकर्ता र संस्थाहरुलाई उपलब्ध गरिएको हो । आर्थिक…

रसुवागढी नाकाबाट ३ सय ९१ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवागढी नाकाबाट ३ सय ९१ टन चिनियाँ खाद्य सामग्री आयात

रसुवा, साउन ३- रसुवागढी नाकाबाट आर्थिक वर्ष २०७८र७९ मा ३ सय ९१ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको छ । नाकाबाट सामग्रीको आयात अनियमित भएको भए पनि खाद्य सामग्रीको आयातमा भने केही वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा…

लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित

लन्डनमा अत्यधिक गर्मी, धावनमार्ग पग्लिएपछि उडान स्थगित

लन्डन, ३ साउन- लन्डनमा अत्यधिक गर्मी बढेको छ । सोमबार तातो मौसमका कारण धावनमार्ग पग्लिएपछि विभिन्न स्थानमा उडान स्थगित भएका विवरण सार्वजनिक भएका छन् । रोयल एयर फोर्स (आरएएफ)ले अक्सफोर्डसायर नजिकैको ब्रिज नोर्टन बेसभित्र र बाहिर उडानहरू स्थगित गरेको छ…

मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

चितवन, साउन ३- जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ पोखरीभञ्याङ गाउँपालिका–५ की ४० वर्षीया कल्पना महरा रहेको प्रहरीले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–१ मा…