काठमाडौं, १६ साउन- नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र…
काठमाडौं, १६ साउन- सरकारले कोरोना भाइरसबाट संक्रमितको निःशुल्क उपचारका लागि भरतपुर अस्पताल चितवनसहित १७ वटा अस्पताल तोकेको छ । कोरोनाका मध्यम तथा गम्भीर अवस्थाका बिरामीको निःशुल्क उपचारका लागि अस्पताल तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको निःशुल्क उपचार…
काठमाडौं, साउन १६- काठमाडौंको तारकेश्वर नगरपालिका–२ पदमसालमा आज बिहान पाण्डे परिवारका चार जनाको शव विभत्स अवस्थामा भेटिएको थियो । दिनेशकी पत्नी सुनीता काप्री पाण्डे, उनका ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिकाको शव एउटा कोठामा र दिनेशको शव…
काठमाडौं, साउन १६- काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजनाको शव फेला परेको छ । तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको…
नवलपुर, साउन १६- पहिरोका कारण नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको सडक खण्ड अवरुद्ध भएको छ । नवलपुरको दलदले–कुमसोत–पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने सडक पहिरोले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले…
लन्डन, साउन १६- बेलायती राजगद्दीका उत्तराधिकारी प्रिन्स चार्ल्सले सेप्टेम्बर ११ का मास्टरमाइन्ड ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेको द सन्डे टाइम्सले रिपोर्ट गरेको छ । साउदी परिवारका सदस्यहरूले कुनै गल्ती नगरेको बताए पनि…
काठमाडौं, साउन १६- अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५…
चितवन, साउन १६- कालिका नगरपालिकामा ६० घर डुबानमा परेका छन्। दुई दिनदेखि लगातार परेको वर्षाका कारण चितवनको बुङ्खोलामा आएको बाढी पसेर कालिका नगरपालिकाका ६० घर डुबानमा परेको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । कालिकाको गोर्खाली टोल, लाहुरेचोक, मिलनचोक,क्लबचोक, प्रगतिटोल, कमलचोक,…
काठमाडौं, १६ साउन- धादिङको धुनिबेँशी नगरपालिका(९ सिस्नेखोला सुरुङमार्गको निमार्णाधिन सडकमा पहिरो खसेको छ । पहिरोका कारण सोमबार बिहानैबाट सुरुङमार्ग हुँदै नागढुङ्गा नाकाबाट उपत्यका भित्रिने र बाहिरीने सवारी साधनको आवागमन प्रभावित भएको छ । सुरुङमार्गमा खसेको पहिरो डोजरको सहयोगमा एकतर्फी पन्छाउने…
मुग्लिन, साउन १६- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरामा सडकमाथिबाट…