चितवन, १६ साउन – नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भेर्लेमा माइक्रो वस त्रिशुली नदी किनारमा खस्दा १८ जना घाइते भएका छन् । नारायणगढबाट धादिङ जादै गरेको बा ३ ख ८५८८ नम्वरको माइक्रो सडकखण्ड अन्तर्गत भरतपुर–२९, स्थित भोर्लेबाट सोमबार त्रिशुली नदी किनारमा खस्दा…
उदयपुर, १६ साउन – दैनिक भान्सामा प्रयोग हुने उपभोग्य बस्तुको मूल्य वृद्धीले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । मूल्य वृद्धिका कारण दैनिक भान्सा चलाउन मुस्किल हुन थालेका छन् । मंहगीले सर्वसाधारण नागरिकलाई चुल्हो धान्न गारो भएको छ । दैनिक…
चितवन, साउन १६ – नारायणी नदीमा पानीको सतह बढ्दै गएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण नारायणी नदीको बहाब बढ्दै गएको हो । नारायणी नदीको देवघाटस्थित बाढी मापन केन्द्रले पानीको सतह बढ्दै गएको जनाएको छ । नदीको सतहले…
काठमाडौं, १६ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन ओली सोमबार साँझ पशुपति पुगेका हुन् । बागमती गंगा आरती सेवा समितिको १५ औं वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन ओलीले त्यस अवसरमा…
उदयपुर, १६ साउन – सिद्धिचरण लोकमार्गको कटारी घुर्मी सडक खण्डमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोलुखुम्बुबाट विराटनगर हिँडेको बा३ख २९५६ नम्बरको बस उदयपुरको कटारी नगरपालिका–४ मरुवामा अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १२ जना घाइते भएको…
काठमाडौं ,साउन १६ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम…
काठमाडौं, १६ साउन – नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीले नेपालमा भएका सम्पूर्ण प्राकृतिक स्रोतसाधनको समुचित प्रयोग हुन नसकेको बताएका छन् । डा. द्वावारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रब्यूहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा यस्तो बताएका हुन् । राष्ट्रहित अनुकुल हुँदै यी…
काठमाडौं, साउन १६- इन्धनको मूल्य भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर आएको छ । आज सोमबार प्राप्त नयाँ मूल्यअनुसार पहिले भन्दा पेट्रोलमा प्रतिलिटरमै १६ रुपैयाँ घटेर मूल्य आएको छ । यस्तै, डिजेलमा १२ रुपैयाँ र हवाई इन्धनमा ९ रुपैयाँ प्रतिलिटर मूल्य…
चितवन, साउन १६– चितवनको नारायणगढबाट धादिङ जाँदै गरेको माइक्रो बस दुर्घटनामा परेको छ । बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको हो । बसमा सवार १८ जना घाइते भएका…
काठमाडौं, १६ साउन- पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार नौ सय नौ जनामा गरिएको नमूना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । नमूना परीक्षण गरिएकामध्ये तीन हजार…