Blog Page

  • Home
चुनावको मिति तोक्ने विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक जारी

चुनावको मिति तोक्ने विषयमा छलफल गर्न बालुवाटारमा गठबन्धनको बैठक जारी

काठमाडौं, १८ साउन- सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित छन् । बैठक बुधबार दिउँसो ३ बजेदेखि सुरु भएको र अहिले…

मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

मकवानपुरमा २८ जनामा डेङ्गुको सङ्क्रमण

हेटौंडा, साउन १८- मकवानपुरमा डेङ्गुका बिरामी बढ्न थालेका छन् । कोरोना सङ्क्रमणका बिरामी बढ्दै गएको बेला लामखुट्टेको टोकाइबाट हुने डेँङ्गुका बिरामी बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । साउनको १५ दिनमा २८ जना डेङ्गु रोगको सङ्क्रमणबाट बिरामी भएको…

बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन्

बैतडीका ७५० उम्मेदवारले निर्वाचन खर्चको विवरण बुझाएनन्

बैतडी, १८ साउन- गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् । निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये २८४ जनाको धरौटी जफत भए पनि एक हजार १९२ जनाले…

चौथो संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुल्यो

चौथो संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुल्यो

काठमाडौं, १८ साउन- चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड ०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डको टाइटल…

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कपिलवस्तु, १८ साउन- कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक…

अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट

अलकायदा नेता मारिएपछि अमेरिकाले जारी गर्‍यो अलर्ट

वासिंगटन, १८ साउन- अल कायदा प्रमुख अयमान अल जवाहिरीको मृत्युपछि अमेरिकाले विश्वभर अलर्ट जारी गरेको छ । जवाहिरीको मृत्युपछि अमेरिकी नागरिक र ‘फेसिलिटी’मा हमला गर्न सक्ने भन्दै विदेश मन्त्रालयले यस्तो अलर्ट जारी गरेको हो । अल–जवाहिरीको मृत्युपछि अल–कायदा वा यससँग…

मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

मदन भण्डारी विश्वविद्यालय विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

काठमाडौं, साउन १८- मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । विश्वविद्यालयका लगि…

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

काठमाडौं, १८ साउन- पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगम घेराउ गरेको छ । अन्तर्रास्ट्रिय बजारमा समायोजन हुँदा पनि नेपालमा मूल्य समायोजन नभएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । अनेरास्ववियुले टेकुस्थित…

ऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

ऊर्जामन्त्रीसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं, साउन १८- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ । सो अवसरमा मन्त्री भुसालले भारी…

मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो सडक अवरुद्ध

मकवानपुरको लामराङमा पहिरो खस्यो, ठिंगन–सातदोबाटो सडक अवरुद्ध

मकवानपुर, साउन १८- मकवानपुरको बकैया गाउँपालिका–११ लामराङस्थित सडकमा पहिरो खसेको थियो । पहिरो खसेको खबर प्राप्त हुने वित्तिकै पहिरो हटाउन प्रहरी खटिएको छ । पहिरोका कारण ठिंगन हुँदै ललितपुरको सातदोबाटो निस्कने सवारी साधन चल्न सकेका छैनन् ।