Blog Page

  • Home
ईनारभित्र एक जनाको शव फेला

ईनारभित्र एक जनाको शव फेला

उदयपुर, १९ साउन उदयपुरको कटारी नगरपाकिा– ४ तित्रीबोटमा एक जना जेष्ठ नागरिकको शव ईनारभित्र फेला परेको छ । कटारी नगरपालिका – ४ तित्रीबोटका ७० वर्षीय पन्चसिंह दनुवारको शव ईनारभित्र फेला परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । परिवारकै सदस्यले…

थाहा पाउनुहोस् आजको राशिफल

थाहा पाउनुहोस् आजको राशिफल

आजको पात्रोः आज १९ साउन २०७९, विहीबार । अगष्ट महिनाको ४ तारिक २०२२ । श्रावणशुक्लपक्ष सप्तमी तिथि, तैलिक करण, चित्रा नक्षत्र, साध्य योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान ५ः२९ मा सूर्योदय र ६ः५२ मा सूर्यास्त हुनेछ ।…

सर्वसाधारण ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर

सर्वसाधारण ठग्ने मेनपावर सञ्चालकविरुद्ध मुद्दा दायर

काठमाडौं ,साउन १८- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३८ सर्वसाधारणसँग झण्डै दुई करोड ठगी गरेको भन्दै मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक र कर्मचारीविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा आज मुद्दा दायर गरेको छ । सो मेनपावरका सञ्चालक र कर्मचारीले रोजगारीका लागि…

उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि

उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि

सुर्खेत, १८ साउन – कर्णाली प्रदेश लोकसेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ । त्यसो गर्नेमा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ का नवीन कुमार रेउले रहेका…

जापान रोजगारी : संयुक्त कार्यसमिति बैठक बिहीबार

जापान रोजगारी : संयुक्त कार्यसमिति बैठक बिहीबार

काठमाडौं ,साउन १८ – नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दैछ । काठमाडौंमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको…

नबिल बैंकद्वारा कर्मचारी माग

नबिल बैंकद्वारा कर्मचारी माग

काठमाडौं, १८ साउन – नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग…

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न यातायात व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौं , साउन १८ – यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बुधबार एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा…

जनश्रममा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

जनश्रममा विप्लव नेतृत्वको नेता तथा कार्यकर्ता

खोटाङ, १८ साउन – खोटाङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता जनश्रममा जुटेका छन् । ‘उत्पादनमा जोड दिऔं, आत्मनिर्भर बनौं’ भन्ने पार्टीको नीति अनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई रावाबेँसी गाउँपालिका–५ दुबेकोलस्थित रावाखोला किनारमा रहेको…

पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

पाँच विषयमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पाठ्यक्रम तयार

काठमाडौं ,साउन १८- थप विश्वविद्यालय खुल्ने भन्नेबित्तिकै हाम्रो दिमागमा तिनै ठूला र पुराना विश्वविद्यालयको चित्र देखा पर्न सक्छ । राजनीतिक भागबण्डा, हस्तक्षेप, पदाधिकारीको विवाद, शिक्षक–कर्मचारी र विद्यार्थीको आन्दोलन र घेराबन्दीको चक्रव्यूहमा फस्ने अर्को शैक्षिक संस्था त होला नि भन्ने अनुमान…

मिस सुनार २०२२ को अडिसन साउनको अन्तिम साता

मिस सुनार २०२२ को अडिसन साउनको अन्तिम साता

पोखरा ,१८ साउन – बिश्वकर्मा समुदाएको कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बिश्वकर्मा समुदायका युवतीहरुलाई लक्षित गरी मिस सुनार २०२२ को आयोजना गरिने भएको छ । उक्त प्रतियोगितालाई लक्षित गरी आगामी साउन २१ गते अडिसन हुने भएको हो । प्रतिक इभेन्टले…