Blog Page

  • Home
संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको चेतावनी

संघीय सरकारविरुद्ध आन्दोलन गर्ने मधेश प्रदेश सरकारको चेतावनी

जनकपुरधाम, १८ साउन- प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार बिहान प्रदेशका गृह तथा सञ्चारकर्मी भरतप्रसाद साहले पत्रकार सम्मेलन गरेर संघीय सरकारको विभेदपूर्ण रवैयाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन्…

श्रीमानले जबर्जस्तीकरणी गरेको भन्दै श्रीमतीले दिइन् उजुरी

श्रीमानले जबर्जस्तीकरणी गरेको भन्दै श्रीमतीले दिइन् उजुरी

बुटवल, साउन १८- रुपन्देहीमा बैबाहिक बलात्कार बिरुद्धको मुद्धा दर्ता भएको छ । तिलोत्तमा नगरपालिकामा एक महिलाले आफ्नै पतिविरुद्ध लामो समय देखी जबर्जस्ती करणी गरेको भन्दै बैबाहिक बलात्कारको मुद्धा दर्ता गराएकी हुन । तिलोत्तमा नगरपालिका– १७ निवासी उक्त पुरुष विरुद्ध इलाका…

सप्तकोसी नदी बस्तीमा पस्यो, उद्धार कार्य जारी

सप्तकोसी नदी बस्तीमा पस्यो, उद्धार कार्य जारी

उदयपुर, १८ साउन- अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेसँगै जोखिममा परेका मानिसलाई सुरक्षित स्थानमा सार्ने क्रम चलिरहेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो ।…

तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा

तुरिया खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा

भैरहवा, १८ साउन- रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका५ को तुरिया बाँध फुटेको हो । बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए…

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक बिहान ९ बजेदेखि सूचारु, सवारी साधनको चाप बढी

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक बिहान ९ बजेदेखि सूचारु, सवारी साधनको चाप बढी

चितवन, साउन १८- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड सूचारु भएको छ । मौरी खोलामा खसेको पहिरो पन्छ्याएपछि सडक आज बिहान ९ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लगातरको बर्षाले नारायणगढ मुग्लिन सडक खण्ड झै २३ घण्टा…

जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम 

जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापनमा पत्रकारलाई तालिम 

खोटाङ, १७ साउन खोटाङ र ओखलढुंगाका पत्रकारलाई जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक दुई दिने तालिम दिइएको छ । जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)ले दुई जिल्लाका पत्रकारलाई सहभागी गराएर जलवायु परिवर्तन, बहुप्रकोप, जलाधार व्यवस्थापन विषयक तालिम आयोजना गरेको…

सप्तकोसी नदिमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोसी नदिमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

सप्तरी, १८ साउन सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन…

ताइवान पुगिन नेन्सी पेलोसी

ताइवान पुगिन नेन्सी पेलोसी

एजेन्सी ताइपेय, १८ साउन अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी चीन ताइवान पुगेकी छन् । एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् ।  चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’…

यस्तो छ तपाइँको आजको राशिफल

यस्तो छ तपाइँको आजको राशिफल

आजको पात्रो:  आज १८ साउन २०७९, बुधबार । तद्नुसार अगष्ट महिनाको ३ तारिक २०२२ । श्रावणशुक्लपक्ष षष्ठी, बालव करण, हस्त नक्षत्र, सिद्ध योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः२८ र सूर्यास्त ६ः५२ मा हुनेछ । आजको…

उपसचिव नेपालको गाडीबाट अख्तियारद्वारा थप साढे १६ लाख बरामद

उपसचिव नेपालको गाडीबाट अख्तियारद्वारा थप साढे १६ लाख बरामद

काठमाडौं, १७ साउन – ६ लाख रुपैयाँ घूससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट…