Blog Page

  • Home
२२ बुँदे मागसहित राप्रपाले निकाल्यो जुलुस

२२ बुँदे मागसहित राप्रपाले निकाल्यो जुलुस

खोटाङ, १८ साउन – नागरिकता विधेयक खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङले कालो पट्टी बाँधेर जुलुस निकालेको छ । नागरिकता विधेयक खारेजीको मागमा राप्रपाले बुधबार दिक्तेल बजारमा कालो पट्टी बाँधेर नारा जुलुस निकालेको हो । प्रतिनिधि सभाले ‘नेपाल नागरिकता…

नारायणगढको शुभरात्री गेष्ट हाउसबाट खसेर एक जनाको मृत्यु

नारायणगढको शुभरात्री गेष्ट हाउसबाट खसेर एक जनाको मृत्यु

चितवन, साउन १८- नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार मंगलबार राति आठ बजेर ३५ मिनेट जादा तीन तला माथिबाट खसेका वीरगञ्ज महानगरपालिका–१ का ४१ वर्षीय…

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो: मन्त्री चौधरी

नेता र कर्मचारीकोे पैसा कहाँ लुकाउने भन्ने चिन्ताले मुलुक बिग्रियो: मन्त्री चौधरी

काठमाडौं, १८ साउन – शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताएका छन् । उनले बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८÷७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे तीन दिने…

चितवनमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवनमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

चितवन, साउन १८– चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ७ को वीरेन्द्रनगर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार रहेका एकको मृत्यु भएको हो । पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५९८६ नम्बर…

कोरोना बढ्न थालेपछि नेपाल–भारत नाकामा सतर्कता

कोरोना बढ्न थालेपछि नेपाल–भारत नाकामा सतर्कता

बाँके , साउन १८ – बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका…

नारायणगढ–बुटवल सडक निर्माणमा चरम लापरबाही : प्रगति न्यून

नारायणगढ–बुटवल सडक निर्माणमा चरम लापरबाही : प्रगति न्यून

काठमाडौं, साउन १८ नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय समन्वय ढिलाइ हुँदा अवधि सकिँदासम्म पनि प्रगति ज्यादै कम पाइएको छ । पूर्वी खण्डमा…

नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकी प्रदेशमा हुने

नवौँ राष्ट्रिय खेलकुदका सबै खेल गण्डकी प्रदेशमा हुने

काठमाडौं, साउन १८- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सबै खेल गण्डकी प्रदेशमा नै गराउने तयारी भइरहेको बताउनुभएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गण्डकी प्रदेशमा आवश्यक…

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न यातायात व्यवसायीहरुको माग

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न यातायात व्यवसायीहरुको माग

काठमाडौं, साउन १८- यातायात व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी भारतबाट नेपालमा आयात हुने…

देशभर आज ९१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

देशभर आज ९१५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु

काठमाडौं, साउन १८- पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये ३ हजार…

सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा

सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा, नयाँ बस्तीहरू डुबानमा

सप्तरी, १८ साउन- सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनौ बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएको हो । अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट…