Blog Page

  • Home
हेर्नुस् आजको मौसम : आज सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

हेर्नुस् आजको मौसम : आज सबै प्रदेशमा बदली, कहाँ-कहाँ वर्षाको सम्भावना ?

काठमाडौँ असोज १४ जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रहने सम्भावना रहेको जनाएको छ । यस्तै केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ। महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ। तर कोशी, बागमती, गण्डकी, लुम्बिनी…

नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै

नवरात्रको आठौँ दिन: आज महागौरीको पूजा गरिँदै

काठमाडौं असोज १४ नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ…

माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

माडीका चेपाङ् परिवार र मनमोहन बालग्राममा एमालेको युवा संघ र खेलकुद महासंघ चितवनद्वारा खाद्यान्न सहयोग

चितवन, असोज १३ – राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवन र नेपाल खेलकुद महासंघ जिल्ला कमिटी चितवनले दशैंका बेला विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । माडी नगरपालिका ८ मा रहेको चेपाङ वस्तीका ३१ परिवार, माडी ६ मा रहेको…

चितवन निकुञ्जमा आजदेखि जिप सफारी

चितवन निकुञ्जमा आजदेखि जिप सफारी

चितवन,असोज १३- चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जमा जिप सफारी सुरु गरेको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरु बिग्रिने, जङ्गलमा भएका ससाना खोला खोल्सीमा भलबाढी आउने, रुख लडेर बाटो अवरुद्ध हुने र मानवीय क्षतिसमेत हुनसक्ने भन्दै निकुञ्जले जङ्गल सफारीमा रोक लगाएको…

तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

तुइन खोलामा गएको पहिरो हटाउन अझै तीन घण्टा लाग्ने

चितवन, असोज १३- नारायणघाट–मुग्लिन सडक खण्डमा गएको पहिरो हटाउन तीन घण्टा लाग्ने अनुमान गरिएको छ । इच्छाकामना–५ तुइन खेलामा आज (सोमबार) मध्याह्न १२ बज गएको पहिरो तुइ तर्फी हटाउन अझै तीन घण्टा लाग्ने सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको हो…

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

दसैँको कोसेलीका रुपमा मुस्ताङको स्याउ

गलकोट (बागलुङ), असोज १३- बागलुङ बजारमा अहिले मुस्ताङको स्याउको माग उच्च छ । दसैँमा धेरैले मुस्ताङको स्याउ मात्रै खोज्ने गरेको पाइन्छ । असोज लागेसँगै बागलुङ बजारमा मुस्ताङको स्याउ निकासी हुन थाल्छ । अहिले बागलुङ बजारका चोकचोक र फलफूल पसलमा मुस्ताङको…

तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

तुइन खोलामा फेरि खस्यो पहिरो, नारायणघाट–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, असोज १३- नारायणघाट–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध बनेको छ । आज (सोमबार) इच्छाकामना–५ तुइन खेलामा फेरि पहिरो खसेपछि फेरि दुईतर्फी बाटो अवरुद्ध भएको हो । निरन्तर ढुंगा झरेको कारण उपकरण संचालन गरि पहिरो हटाउनमा समस्या भइरहेको सडक डिभिजन कार्यालय…

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं, असोज १३- प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडा दसैंका पावन अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको…

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले यसवर्ष बडा दशैंको टीका नलगाउने

काठमाडौं, असोज १३- जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीले बडा दशैंको टीका जमरा नलगाउने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको हो । विज्ञप्तीमा भनिएको छ,…

सभापति देउवाद्वारा बडादसैँको शुभकामना

सभापति देउवाद्वारा बडादसैँको शुभकामना

काठमाडौँ, असोज १३ – नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विषम् परिस्थितिमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । आज यहाँ बडादसैँ २०८२ को शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले संविधान मुलुकको…