Blog Page

  • Home
युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

युगान्डामा दुई बस ठोक्किँदा ६३ जनाको मृत्यु, कैयौँ घाइते

नैरोबी । युगान्डाको प्रमुख राजमार्गमा बुधबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको र धेरै घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटना मध्यरातपछि कम्पाला–गुलु मोटरवेमा भएको हो । प्रहरीद्वारा सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा जनाइए अनुसार दुर्घटना…

विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायली राजदूतको भनाइ

काठमाडौँ, कात्तिक ५ – गाजामा हमासको नियन्त्रणमा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको गोली हानी हत्या गरिएको इजरायलले जानकारी दिएको छ । जोशीको पार्थिव शरीर इजरायल हुँदै नेपाललाई हस्तान्तरण गरेसँगै उनको परिवारले मंगलबार दाहसंस्कार गरिसकेको छ । सुदूरपश्चिमको कञ्चनपुरमा आयोजित दाहसंस्कार…

तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि

तिहार सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि

काठमाडौँ, कात्तिक ५ – हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । रोजगारी, व्यापार, अध्ययन र अन्य व्यक्तिगत कारणले उपत्यकामा बसोबास गर्दै आएका धेरैजसो नागरिक अहिले आफ्नो जन्मथलो फर्किन थालेका काठमाडौँ उपत्यका…

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यहार गर्ने ३ जना पक्राउ

काठमाडौं, कात्तिक ५- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमणको प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा अन्दाजी ३२ वर्षीय हेम तामाङ, श्रीजन अधिकारी…

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न थप एक जना पक्राउ

५ कात्तिक, काठमाडौं। प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले २१ वर्षीय सोङ गुरूङलाई पक्राउ गरेको हो। सोङ काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेका हुन्। भदौ २४ गते…

केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

केपी ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन एमालेको माग

५ कात्तिक, काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय फिर्ता लिन माग गरको छ । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेका नेताहरूले यस्तो माग गरेका हुन् । उक्त बैठकमा एमालेका महासचिव…

तोकिएको समयमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

तोकिएको समयमै निर्वाचन हुनुपर्छ: प्रचण्ड

धनुषा, कार्तिक ०५- पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा माओवादी केन्द्रका संयोजक रहेका प्रचण्डले सरकारले हिजो संसदीय दलहरूसँग…

निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा

निर्वाचन आयोगबाट दलीय छायाँ हटोस् : रास्वपा

५ कात्तिक, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगबाट दलीय छायाँ हट्नुपर्ने बताएको छ । मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा भएको सर्वदलीय बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । निर्वाचन आयोगका रहेका पात्रहरूले झुलाउने/अल्झाउने काम गर्न सक्ने र…

८ घण्टा सुते पनि किन थकित महसुस हुन्छ ?

८ घण्टा सुते पनि किन थकित महसुस हुन्छ ?

चिकित्सा क्षेत्रमा शरीरको रिकभरीका लागि दैनिक कम्तीमा ८ घण्टा सुत्नुपर्ने कुरा बारम्बार दोहोर्‍याइन्छ। तर, के ८ घण्टाको निद्रा साँच्चै पर्याप्त छ? किन कसै-कसैलाई यति सुत्दा पनि बिहान उठ्दा थकित महसुस हुन्छ? यही प्रश्नको जवाफ दिँदै निद्रा चिकित्सा र बाल स्नायु…

भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री

भ्रष्टाचार र सुशासनका मुद्दामा सरकार मौन छैन : प्रधानमन्त्री

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तय भएको निर्वाचनको वातावरण तयार पार्नका लागि सरकार दत्तचित्त भएर लागेको बताएकी छिन् । बुधबार नेपाल संवत्को अवसरमा काठमाडौंका बसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।…