Blog Page

  • Home
राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

४ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अन्तर व्यवस्थापिका संघको १५१ औं सभालाई सम्बोधन गर्दै नेपालको जेनजी आन्दोलनबारे चर्चा गरेका छन् । स्वीट्जरल्याण्डको जेनेभा जारी सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालमा हालको स्मरणयोग्य जेनेरेशन जेडको भ्रष्टाचारविरोधी आन्दोलनबाट उत्पन्न…

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

काठमाडौँ, कात्तिक ४ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री निवास, बालुवाटारमा दिउँसो ४ बजे हुने छलफलमा सहभागी हुन…

चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

चितवन, कात्तिक ४ – जिल्लाका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । यहाँका अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१…

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

ढोरपाटन (बागलुङ), कात्तिक ४ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् । तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि…

भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

चितवन, कार्तिक ४– चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज विहान स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो । राति दुई बजेको समयमा भरतपुर–१०, स्थित विमानस्थल नजिकै बा.प्र.०६–००३ प…

आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

काठमाडौँ कार्तिक ४ हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका…

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

आज मिति वि।सं।२०८२ साल कार्तिक ४ गते । मंगलबार । ईश्वी सन् २०२५ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । कार्तिक कृष्णपक्ष । तिथि–औशी, बेलुकी ४ बजेर २९…

विपिन जोशीको शव ल्याइयो नेपाल

विपिन जोशीको शव ल्याइयो नेपाल

काठमाडौँ, कात्तिक ३- विपिन जोशीको शव नेपाल ल्याइएको छ। इसराइलबाट उनको शव सोमबार दिउँसो काठमाडौं ल्याइएको हो। इसराइलबाट सोमबार दिउँसो फ्लाइ दुबईको नियमित उडानमार्फत विपिनको शव काठमाडौं ल्याइएको हो। काठमाडौंबाट नेपाली सेनाले विपिनको शव कञ्चनपुरस्थित उनको घरमा पुर्‍याइदिनेछ।    

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ, कात्तिक ३- यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र…

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

चितवन, ३ कात्तिकः नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ देखि हुने बृहत खेलकुद तथा बृहत व्यापारिक मेलाको तयारी तिव्र पारिएको छ । महोत्सव परिसरमा अहिले काम तिव्र गतिमा भइरहको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ । खेलकुदसँगै…