चितवन, कात्तिक ७- विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लब अफ नारायणी मिडटाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिडटाउनले सचेतना कार्यक्रम सम्पन्न गरेका छन् । चौबीसकोठीमा विश्व पोलियो दिवसको ब्यानर टाँसेर उनीहरुले सचेतना गरेका हुन् र चौबीसकोठीबाट र्याली समेत निकालिएको थियो…
काठमाडौं, कात्तिक ७- गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई प्रहरीले पक्राउ गरेको छ। आत्महत्या दुरूत्साहन मुद्दामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। नितुको उपचार क्रममा मृत्यु भएपछि उनको परिवारले स्टुडियो सञ्चालक बाबुल गिरीविरूद्ध जाहेरी…
चितवन, कात्तिक ७ – नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा मादक पदार्थ सेवन गरी तीव्रगतिमा सवारी चलाउँदा दुर्घटना बढेको हो जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालका अनुसार कात्तिक १…
७ कात्तिक, धनगढी- कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज…
७ कात्तिक, काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको…
काठमाडौँ कार्तिक ६ राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहीबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको…
काठमाडौं कार्तिक ६ नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा…
५ कात्तिक, काठमाडौं । रसुवागढी–केरुङ जोड्ने नेपाल–चीन मितेरी पुल निर्माण अन्तिम चरणमा पुगेको छ । हाल बेलिब्रिज राखेर दायाँ–बायाँबाट बार उठाइसकिएको छ । अब गाडीहरु गुड्नका लागि बिचमा स्ल्याब हाल्न मात्र बाँकी छ । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाका सूचना अधिकारी इन्जिनियर…
चितवन, कार्तिक ५- नेपाल प्रिमियर लिग फ्रेन्चाईज टिम चितवन राइनोजले युवा र स्थानीय खेलाडीलाई छनोट गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्ने भएको छ । राइनोजले एनपीएल ट्रफी टुरको अवसर पारेर सौराहाबाट ‘ट्यालेन्ट हन्ट’को मिति घोषणा समेत गरेको छ । राइनोजका…
५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनको क्रममा भदौ २३ गते सरकारले गरेको दमन नेपाली इतिहासमा कहिल्यै बिर्सन नसकिने परिघटना भनेका छन्। महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘२३ गते जेनजी पुस्ताका नयाँ युवाहरूले…