नारायणगढ । अंग्रेजी नयाँ वर्षको अवसरमा नारायणगढको क्याम्पाचौरमा फुड एण्ड म्युजिक न्यु इयर कार्निभल हुने भएको छ । ॠषिङ नेवा: पर्व एवं संस्कृति खलको आयोजनामा पुष १३ देखि १७ गतेसम्म उक्त कार्यक्रम हुने भएको हो । पाँच दिनसम्म चल्ने कार्यक्रममा…
काठमाडौं पुष ६ रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने बालुवाटार भएका छन् । उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न लागेका हुन् । लामिछाने र प्रधानमन्त्रीको भेटघाट कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ । अदालतको आदेशपछि…
काठमाडौं, पुस ६ – द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले सरकारसँग सम्झौता भए पनि प्रहरीले जेनजी आन्दोलनका सहभागीविरुद्ध मुद्दा चलाउनेक्रम नरोकेको भन्दै गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक गरिदिएका छन् । उनले भदौ २३ र २४ को आन्दोलनको आधारमा पक्राउ…
काठमाडौँ, ६ पुस – जेनजी अभियन्ता रहेका गरी खान देउका संयोजक मिराज ढुङ्गानाले न्यायपालिकाको फैसला प्रत्यक्ष प्रसारण हुनुपर्ने बताएका छन् । उनले संयुक्त जेनजी आन्दोलन घोषण सभामा उनले भने– ‘केहि संवेदनशील विषय बाहेक अन्य फैसलाहरू प्रत्यक्ष प्रसारण हुनुपर्छ ।’ उनले…
काठमाडौं, पुस ६ – जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् । आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए । उनले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए…
काठमाडौं पुस,६ राजनीतिक दलहरूले प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय आउन एक साता बाँकी छ । एक साता अगाडि बन्दसूचीमा रहने समावेशी प्रतिनिधित्वको प्रतिशतमा सामान्य हेरफेर भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका…
चितवन, ६ पुसः नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा…
काठमाडाैँ ६ पुस विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको हाे । ध्यान कार्यक्रममा…
विराटनगर ६ पुस नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर…
काठमाडौँ ६ पुस आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको संयुक्त बैठक बस्ने भएको छ । बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्ने भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय…