Author: चितवन आज डेस्क

सहकारीलाई भरतपुर महानगरको सहयोग

सहकारीलाई भरतपुर महानगरको सहयोग

चितवन, ३ चैत – भरतपुर महानगरपालिकाले रोजगारी सिर्जना तथा सहकारी प्रवद्र्धन कार्यक्रमअन्तर्गत सहकारी सङ्घ संस्थालाई अनुदानस्वरुप विभिन्न सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाह ठकुरीले सहकारीकर्मीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरभित्रका सात सहकारीलाई…

दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

चितवन, ३ चैत – दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ…

आज को राशीफल

आजको राशिफल – Aajako Rashifal २०७८ फागुन २१ गते, शनिवार, ५ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, तृतीया तिथि। रेवती नक्षत्र। चन्द्रराशि– मिन मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन…

भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन

भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति थपिएन

चितवन, २० फागुन – सरकारले चार वर्षअघि अतिविशिष्ट सेवासहितको पाँच सय शय्याको केन्द्रीय अस्पताल बनाउने घोषणा गरेको भरतपुर अस्पतालमा सेवा थपिए पनि जनशक्ति भने थप हुन सकेको छैन । त्यसयता दुईपटक आवश्यक जनशक्तिका बारेमा अध्ययन गरिए पनि कार्यान्वयन गरिएको छैन…

भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

भरतपुरमा ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु

चितवन, २० फागुन – चितवनको भरतपुर महानगरपालिका–६ जयनेपालचोकमा बिहीबार राति ट्रयाक्टरको ठक्करबाट ट्राफिक प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १४ राधापुर घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी नायव निरिक्षक अर्जुन पौडेल रहेका छन् ।…

कावासोतीमा मृत गैँडा फेला

कावासोतीमा मृत गैँडा फेला

नवलपुर, २० फागुन – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण…

चितवनमा अर्काे छावा जन्मियो

चितवनमा अर्काे छावा जन्मियो

चितवन, २० फागुन – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत लामीचौरमा पुनः अर्काे छावा जन्मिएको छ । चितवनकली नामक हात्तीले भाले छावालाई जन्म दिएको हो । विगत एक महिनामा योसहित चार छावा निकुञ्जमा जन्मिएका छन् । दुई महिनाअघि हात्ती प्रजनन तथा…

बाँकेकोे नरभक्षी बाघ चितवन ल्याइयो

बाँकेकोे नरभक्षी बाघ चितवन ल्याइयो

रत्ननगर, २० फागुन – केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो । विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई…

,आजको राशिफल – Aajako Rashifal

आजको राशिफल – Aajako Rashifal २०७८ फागुन २० गते, शुक्रवार, ४ मार्च २०२२। फाल्गुण शुक्लपक्ष, द्वितीया तिथि। उत्तरभाद्रपदा नक्षत्र। चन्द्रराशि– मीन। मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला।…

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्य  बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य  बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको…