Author: चितवन आज डेस्क

पेट्रोलको मूल्यमा ३ रुपैयाँ वृद्धि

पेट्रोलको मूल्यमा ३ रुपैयाँ वृद्धि

चितवन, फागुन ७ – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम…

फिलिपिन्सविरुद्धको खेलमा नेपाल विजयी, १२६ रनको अन्तर

फिलिपिन्सविरुद्धको खेलमा नेपाल विजयी, १२६ रनको अन्तर

काठमाडौं, फागुन ७ – टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२…

चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

चितवनका ११ सहित देशभर ५०१ जना कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

– विनिता रेग्मी चितवन, ०७८ फागुन ७ – प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनका ११ कैदीबन्दीको सजाय मिनाहा गरेकी छिन् । सरकारको सिफारिसका आधारमा प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीले चितवनसहित देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२…

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

ब्राजिल [ब्राजिल], ७ फागुन,  दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या शुक्रबार बढेर १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या झण्डै दोब्बर…

चितवनमा थप १० जनामा संक्रमण पुष्टि,  ६४ जना निको, एक जनाको मृत्यु

चितवनमा थप १० जनामा संक्रमण पुष्टि, ६४ जना निको, एक जनाको मृत्यु

चितवन, फागुन ७– चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार २६२ जनामा गरिएको पिसिआर परीक्षण र २६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १० जनामा पोजिटिभ देखिएको हो । यससँगै जिल्लामा कोरोनाका सक्रिय…

टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोफिचर)

काठमाडौँ, ७ फागुन – नेपाली जनता रैतीबाट नागरिक घोषणा भएको ऐतिहासिक दिनका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ मूल समारोह समितिको आयोजनामा सम्पन्न समारोहमा राष्ट्रपति विद्यादेवी…