Author: चितवन आज डेस्क

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा आठ महिनामा १५२ वन्यजन्तु मरे

चितवन, १३ चैत – चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा १५२ वन्यजन्तु मरेका छन् । तीमध्ये सबैभन्दा बढी ७० वटा चित्तल मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार साउन १ गतेदेखि फागुन मसान्तसम्म ३२ वटा…

यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

यी हुन् नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

काठमाडौं, १३ चैत – नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर…

भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

– एसवी थापा सर्लाही, १२ चैत – भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार सर्लाही पुगेका हुन् । अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई…

दलित बस्तीका १३ घरमा आगलागी

दलित बस्तीका १३ घरमा आगलागी

मलङ्गवा, १३ चैत – सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस…

स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

चितवन, १३ चैत – नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर…

नेपालमा उद्योग विकासका लागि तत्काल गर्नुपर्ने कार्यहरु : डा. तिलचन्द्र भट्टराई

नेपालमा उद्योग विकासका लागि तत्काल गर्नुपर्ने कार्यहरु : डा. तिलचन्द्र भट्टराई

नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उद्योग संघको दोश्रो राष्ट्रिय अधिवेशन यही चैत्र ५ चितवनको सौराहमा सम्पन्न भयो । अधिवेशनले संघको अध्यक्ष डा तिलचन्द्र भट्टराईलाई सर्वसम्मतले चयन गरेको छ । अघिल्लो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चयन भएका डा तिलचन्द्रले करिब एक वर्षदेखि…

तनहुँमा तेइस राजनीतिक दल दर्ता

तनहुँमा तेइस राजनीतिक दल दर्ता

तनहुँ, १२ चैत – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा तेइस राजनितिक दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान…

भरतपुर मेयर कपको उपाधि चितवनलाई

भरतपुर मेयर कपको उपाधि चितवनलाई

चितवन, चैत १२– चितवनमा भएको प्रथम भरतपुर मेयर कप तीन दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि चितवनले जितेको छ । २२३ रनको लक्ष्य पछ्याएको मकवानपुर आज अन्तिम दिन ३७ ओभरमा १४४ रनमै अलआउट भएपछि चितवन ७८ रनले विजयी भएको हो । दोस्रो…

बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान

बाघको छाला किनबेच गर्ने मुद्दाका १६ वर्षदेखि फरार प्रतिवादी जेल चलान

कुलप्रसाद काफ्ले चितवन,चैत १०- बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका साविक कोटा गाविस दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई निकुञ्जले ३ चैतमा पक्राउ गरी…

माडीमा रहेका सशत्र प्रहरीका दुई वटा बीओपी आफ्नै भवनमा

माडीमा रहेका सशत्र प्रहरीका दुई वटा बीओपी आफ्नै भवनमा

चितवन, चैत ९ – चितवनको माडीमा रहेका सशत्र प्रहरीका दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) आफ्नै भवनमा सरेका छन् । विद्यालयको भवनमा राखिएको बाँदरझुलाको बीओपी र सामुदायिक भवनमा रहेको छरछरे बीओपीका लागि आफ्नै भवन बनेको हो । नवनिर्मित भवनको सशस्त्र…