Blog Page

  • Home
भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : राष्ट्रिय युवा संघ नेपाल भरतपुरको गम्भीर ध्यानाकर्षण

भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : राष्ट्रिय युवा संघ नेपाल भरतपुरको गम्भीर ध्यानाकर्षण

चितवन, साउन १ भरतपुर अस्पतालमा पाँच वर्षीय नाबालिकाको सेफ्टीट्याङ्कीमा खसेर मृत्यु भएको घटनाप्रति राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले गम्भीर ध्यानाकर्षण जनाएको छ । देशकै केन्द्रीय स्तरको अस्पतालको रुपमा मान्यता पाएको चितवनकै भरतपुर अस्पतालमा पाँच वर्षीय नाबालिका अन्जना मगरको…

भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : एमाले स्वास्थ्य विभाग चितवनको गम्भीर ध्यानाकर्षण

भरतपुर अस्पतालमा नाबालिका मृत्यु प्रकरण : एमाले स्वास्थ्य विभाग चितवनको गम्भीर ध्यानाकर्षण

चितवन, साउन १ – भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर नाबालिकाको मृत्यु भएकोप्रति नेकपा एमाले चितवन स्वास्थ्य विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ । स्वास्थ्य विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बालबालिकाहरुका लागि खेल्न बनाइएको चिल्ड्रेन पार्कको आडैमा निर्माण गरिएको…

रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर संकलन

रवि लामिछानेका पक्षमा झन्डै २५ लाख हस्ताक्षर संकलन

१ साउन, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता दीपक बोहराले हस्ताक्षर अभियानलाई अझै अगाडि बढाउने पार्टीको तयारी रहेको बताए। ५…

कालिकाका मेयर विनोद रेग्मी अमेरिकी भ्रमणमा, अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सक्रिय

कालिकाका मेयर विनोद रेग्मी अमेरिकी भ्रमणमा, अन्तर्राष्ट्रिय सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सक्रिय

चितवन — कालिका नगरपालिका, चितवनका मेयर विनोद रेग्मी अमेरिका भ्रमणमा छन्। मेयर रेग्मी फ्लोरिडा राज्यको अर्लान्डो सहरमा आयोजित १०७औं लायन्स इन्टरनेशनल कन्भेन्सनमा सहभागी हुन अमेरिका गएका हुन्। विश्वभरिका लायन्स क्लबका प्रतिनिधिहरूको उपस्थिति रहने उक्त सम्मेलनमा उनले नेपाल र कालिका नगरको…

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता

काठमाडौँ,साउन १ – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पहिलो दिन आज प्रदेशका मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमबीच मुख्यमन्त्री कँडेलले मन्त्रीहरु तथा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको हो । प्रदेश सरकार…

बंगलादेशमा किन अचानक भड्कियो हिंसा ?

बंगलादेशमा किन अचानक भड्कियो हिंसा ?

काठमाडौँ,१ साउन बंगलादेशका सुरक्षाकर्मी र निवर्तमान प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूका बीच झडप भएपछि कम्तीमा चारजनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् । हसिनाको पुर्ख्यौली घर रहेको गोपालगञ्ज जिल्लातिर विद्यार्थीहरूको जुलुस लैजाँदै गर्दा हिंसा भएको थियो । त्यो…

सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक

सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक

काठमाडौँ, ०१ साउन । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । आयोगले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारबाहीका सूचनालाई डिजिटल प्लेटफर्ममार्फत उपलब्ध गराउन आरटीआई…

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री

काठमाडौँ, साउन १ – प्रधानमन्त्रीे केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा उहाँले तोकिएको समयमा ठेकेदार कम्पनीले रङ्गशाला निर्माण सम्पन्न नगरेकाले अहिले हर्जना तिर्दै काम अघि बढाइरहेको उल्लेख गर्नुभएको छ ।…

बिपी प्रतिष्ठानमा बिमा सेवा निरन्तर रहने

बिपी प्रतिष्ठानमा बिमा सेवा निरन्तर रहने

काठमाडौँ ,साउन १ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी स्वास्थ्य बिमा सेवाले निरन्तरता पाउने बताउनु भएको छ । आज धरान उपमहानगरपालिका–१९ स्थित हरियाली पार्कमा स्वर्गीय नगर प्रमुख तारा सुब्बाको ७औँ स्मृति दिवसको अवसरमा…

सरकारले  देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड

सरकारले देशलाई असफल बनाउनेतर्फ अग्रसर छ: प्रचण्ड

काठमाडौं, साउन १– वर्तमान सरकार देशलाई नै असफल बनाउने दिशातर्फ अगाडि बढेको आरोप नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् । बिहीवार ललितपुरमा ‘श्रम उत्पादनमा वाईसीएल अभियान’ को शुभारम्भ गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सुशासनका विरुद्ध खडा भएको यो…