काठमाडौँ,७ साउन । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक…
काठमाडौँ, ७ साउन । अमेरिकाले फिलिपिन्सबाट आउने सामानमाथि भन्सारमा १९ प्रतिशतको अतिरिक्त महसुल (ट्यारिफ) लगाउने भएका छन् । ह्वाइट हाउसमा फिलिपिनी राष्ट्रपतिसँगको भेटघाटपछि डोनाल्ड ट्रम्पले यो घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा मंगलबार ट्रम्पले एउटा पोस्ट गरेका छन् । यसमा…
काठमाडौँ, साउन ७- नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनको मूल्य प्रतितोला २१ सयले बढेको हो । अघिल्लो दिनको तुलनामा मूल्यवृद्धि भएसँगै छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार…
७ साउन, काठमाडौं । मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । दोलखाबाट बिक्रीका लागि कालीमाटी बजारमा बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा…
काठमाडौँ, साउन ७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् ।…
भरतपुर, साउन ७ । चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् । गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।…
काठमाडौँ, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । “आज…
काठमाडौँ साउन ७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा…
आज मिति वि. सं.२०८२ साल साउन ७ गते । बुधबार । ईश्वी सन् २०२५ जुलाई २३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण कृष्णपक्ष । तिथि–चतुर्दशी, ५२ घडी १४…
चितवन, साउन ०६ स्टुडेन्ट वल्र्ड चितवन शैक्षिक परामर्श संस्थाले मंगलबारबाट भरतपुरमा सेवा शुभारम्भ गरेको छ । मङ्गलबार आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गरेका थिए भने कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले उज्जव…