Blog Page

  • Home
चितवनमा साँढे ६ क्वीन्टल भन्दा बढी गाँजा बरामद

चितवनमा साँढे ६ क्वीन्टल भन्दा बढी गाँजा बरामद

चितवन, साउन १०– चितवन प्रहरीले साँढे ६ क्वीन्टल भन्दा बढी गाँजा बरामद गरेको छ । गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ परेका छन् भने भारतीय कन्टेनरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीका…

एक वर्षमा १३३ कम्पनी कालोसूचीमा

एक वर्षमा १३३ कम्पनी कालोसूचीमा

काठमाडौँ, १० साउन – एक वर्षमा १३३ वटा निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८१ साउनदेखि २०८२ असार मसान्तसम्ममा बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता तथा निर्माण कम्पनी कालोसूचीमा परेका हुन् ।…

झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर (झापा), १० साउन – झापाको दमक-४ चियाबगानस्थित आज बिहान बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको…

भरतपुर महानगरसँगको साझेदारीमा रूरूक्षेत्रमा निर्माण गरियो फल्चा

भरतपुर महानगरसँगको साझेदारीमा रूरूक्षेत्रमा निर्माण गरियो फल्चा

गुल्मी, साउन १० – गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक र ऐतिहासिक क्षेत्र रूरूक्षेत्रमा रिडीमा आकर्षक र सांस्कृतिक महत्व बोकेको फल्चा निर्माण गरिएको छ । रूरूक्षेत्र गाउँपालिका वडानम्बर–१ स्थित कालिगण्डकी नदीको किनारमा निर्माण गरिएको उक्त फल्चा आन्तरिक तथा बाह्य पर्यटक र रिडी…

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन

चितवन, १० साउन – नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो । नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते…

देशभर कमजोर बन्दै मनसुनी वायु, छैन भारी वर्षाको सम्भावना

देशभर कमजोर बन्दै मनसुनी वायु, छैन भारी वर्षाको सम्भावना

काठमाडौँ साउन १० हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागका…

इरानको जेलमा रहेका नेपाली थुनामुक्त भइ स्वेदश फिर्ता

इरानको जेलमा रहेका नेपाली थुनामुक्त भइ स्वेदश फिर्ता

काठमाडौँ, ९ साउनः  इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्कनुभएको छ । उहाँहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत  र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको…

देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ: प्रधानमन्त्री ओली

देश चौतर्फी रूपमा विकासको गतिमा बढिरहेको छ: प्रधानमन्त्री ओली

वीरगञ्ज (पर्सा), ९ साउन :  प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम…

मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन : विद्या भण्डारी

मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन : विद्या भण्डारी

काठमाडौं, साउन ९- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको भन्दै पुन: पार्टीकै जिम्मेवारी लिएर सदस्यता नवीकरण गरेको स्पष्टीकरण दिएकी छिन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कसैले चाहँदैमा आफ्नो सदस्यता खान नसक्ने प्रतिक्रिया दिइन् ।…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

महोत्तरी, ९ साउनः  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक प्रतिकूलतालाई चिर्दै समृद्धि अभियानमा अघि बढेको वर्तमान सरकार जनताका साथमा रहेको बताउनुभएको छ । आज महोत्तरीको मटिहानी नगरपालिका–६ मा निर्मित अत्याधुनिक सेवा सुविधासहितको प्रसूतिगृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आमजनताको सक्रिय सहभागितामा समृद्धिको…