Blog Page

  • Home
अनेरास्ववियु चितवनको संयोजकमा अमित आचार्य

अनेरास्ववियु चितवनको संयोजकमा अमित आचार्य

– विनय आचार्य चितवन, साउन १६ – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी चितवनको संयोजक अमित आचार्य बनेका छन् । अनेरास्ववियुको २४ औं महाधिवेशनबाट निर्वाचित सचिवालयको प्रशिक्षण सहितको प्रथम पूर्ण बैठकले अमित आचार्यलाई चितवनको…

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

सवारी लाइसेन्सको अवधि अब १० वर्ष

१६ साउन, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स…

किएभ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

किएभ आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

किएभ, १६ साउन । युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट…

‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’

‘वाग्मती प्रदेश पूर्ण खोप प्रदेश घोषित’

काठमाडौँ , साउन १६- प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा वाग्मती प्रदेशलाई पूर्ण खोप दिइएको प्रदेशका रुपमा घोषणा गरिएको छ । आज भक्तपुरमा वाग्मती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले १३ जिल्ला र ११९ पालिकाका बालबालिकालाई १५ महिनाको उमेरभित्र…

दैनिक कफी पिउँदा रगतमा चिनीको मात्रामा गर्छ यस्तो असर

दैनिक कफी पिउँदा रगतमा चिनीको मात्रामा गर्छ यस्तो असर

काठमाडौँ,१६ साउन । केही व्यक्तिहरू यस्ता पनि हुन्छन् जसलाई आँखा खुल्ने बित्तिकै तातो कफी नखाई हुन्न । कोही कोही त दिनभरि पनि बिच बिचमा कफी खाइरहन्छन् । तपाईंको बानी पनि यस्तै छ ? यदि छ भने यो लेख तपाईंको लागि…

नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु

चितवन, साउन १६- नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत बर्दघाटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तका अनुसार बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६५७…

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने  उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने  उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौँ १६ साउन उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले…

‘पश्चिम चितवनको विद्युत् समस्या समाधान भयो’

‘पश्चिम चितवनको विद्युत् समस्या समाधान भयो’

भरतपुर, १६ साउन । पश्चिम चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले भरतपुर महानगरपालिका वडा नम्बर–१३, देवनगरबाट सीधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि हाल चनौली वितरण केन्द्रको लोड घटेको प्राधिकरणले बताएको…

पन्ध्र दिनमा ३२ जनामा स्क्रब टाइफस

पन्ध्र दिनमा ३२ जनामा स्क्रब टाइफस

चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । पोखरेलका अनुसार सङ्क्रमितमध्ये २३ जना चितवनका हुन भने नौ जना जिल्ला बाहिरका रहेका छन् ।स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो…

चितवनका विभिन्न अस्पतालमा पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

चितवनका विभिन्न अस्पतालमा पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

चितवन । साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा…