Blog Page

  • Home
आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आज शुक्रबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आज वि.सं.२०८२ साल साउन १६ गते । शुक्रबार । ईश्वी सन् २०२५ अगष्ट १ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–अष्टमी, अहोरात्र । नक्षत्र–स्वाती, ५५ घडी…

खीर खाएर मनाइयो साउन १५ 

खीर खाएर मनाइयो साउन १५ 

काठमाडौँ, १५ साउनः  सांस्कृतिक रुपमा मनाइँदै आएको साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइएको छ । साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले यसको परम्परा…

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी

काठमाडौँ, १५ साउनः नागरिक उन्मुक्ति पार्टीले लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । काठमाडौँमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका लालवीरलाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको सो पार्टीका सांसद अरुणकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीका केन्द्रीय…

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

नारायणगढ, १५ साउनः चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ…

‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ

काठमाडौँ, १५ साउन  टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गर्नुभएका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्नेभएको छ । आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ । चलचित्रका…

चितवनको ‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

चितवनको ‘ड्रागन’ फलमा ढुसिजन्य रोगको समस्या

चितवन, साउन १५ – जिल्लामा लगाईएको ड्रागन फल (सिउडी फल )मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका…

बालुवाटारमा कांग्रेस-एमाले छलफलः बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिए एमालेले सरकार छाड्ने

बालुवाटारमा कांग्रेस-एमाले छलफलः बागमतीका मुख्यमन्त्रीले राजीनामा नदिए एमालेले सरकार छाड्ने

काठमाडौं,साउन १५- बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको विषय बालुवाटारसम्म पुगेको छ । यही विषयमा छलफल गर्न बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता सहयात्री कांग्रेस र एमालेका शीर्ष नेताले घनिभूत छलफल गरेका छन् । छलफलमा मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन लगाउनेसम्मका…

आइसिसी महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने

आइसिसी महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने

काठमाडौँ, साउन १५- नेपाललाई महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको हो । १० टोलीले प्रतिस्पर्धा गर्ने छनोट प्रतियोगिता…

नारायणी ’सिग्नेचर ब्रिज’: २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी,कहिलेदेखि सुरु हुन्छ काम ?

नारायणी ’सिग्नेचर ब्रिज’: २७ महिनासम्म डिजाइनमै अल्झियो निर्माण कम्पनी,कहिलेदेखि सुरु हुन्छ काम ?

चितवन,साउन १५- चितवन र नवलपुरको गैँडाकोट जोड्ने नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’को हालसम्म डिजाइन नै तयार हुन सकेको छैन । ४८ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले २७ महिनासम्म डिजाइन नै तयार गर्न नसकेको हो…

घुस प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्रीद्वारा उपत्यकाका तीन मालपोत प्रमुखको सरुवा

घुस प्रकरणमा मुछिएका भूमि व्यवस्थामन्त्रीद्वारा उपत्यकाका तीन मालपोत प्रमुखको सरुवा

काठमाडौँ,१५ साउन पोखराको लिची बगैँचाको १३५ रोपनी जग्गा प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखहरूको सरुवा गरेका छन् । प्रक्रियसमेत मिचेर उनले हतार–हतार बुधबार सरुवा गरेका हुन्। मालपोत कार्यालय ललितपुरमा उपसचिव…