Blog Page

  • Home
श्रीमानले ससुराली गएर गरे श्रीमतीको हत्या

श्रीमानले ससुराली गएर गरे श्रीमतीको हत्या

विराटनगर , साउन १६- पाँचथरमा श्रीमान आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । श्रीमानले टाउकोमा कोदालोको पासो प्रहार गरेर गम्भीर घाइते भएकी फालेलुङ गाउँपालिका –७ की २२ वर्षीया अनु राईको उपचारका क्रममा आज (शुक्रबार) मृत्यु भएको हो। जिल्ला प्रहरी पाँचथरका…

विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

विद्यालय शिक्षा ऐनमा निजी विद्यालयको विषय सम्बोधन गर्न माग

काठमाडौँ, साउन १६ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) ले विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक यथाशीघ्र जारी गर्न माग गरेको छ । नेशनल प्याब्सनले आज पत्रकार सम्मेलन गरी विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयक दुरदृष्टिकासाथ समय सापेक्ष रुपमा…

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

कोदोको उत्पादन वृद्धि गरी परिकार उपभोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, साउन १६ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्नुहुँदै…

मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

मेरो त भ्रष्टाचारको केस नै होइन, प्रतिशोध साँधियो: माधव नेपाल

विराटनगर, साउन १६- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिशोध साँध्न आफूलाई मुद्दा लगाइएको दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले आफूलाई लगाइएको आरोप भ्रष्टाचारको विषय नै नभएको बताए । ‘‘मेरो त भ्रष्टाचारको…

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखा, साउन १६ – जडीबुटी सङ्कलनबाट गोरखामा गत आर्थिक वर्षमा रु २० लाख १६ हजार ४०४ राजस्व दाखिला भएको छ । गत आव विभिन्न गाउँपालिकामा सङ्कलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण…

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

काठमाडौँ, साउन १६ – पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । उक्त कार्यालयले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा समग्रमा ५७ दशमलव ९२ प्रतिशत बढी उजुरी फछ्र्योट गरेको हो । कार्यालयले अघिल्लो…

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

काठमाडौँ, साउन १६ – देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुची देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदैआएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय…

एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

एनपीएलबाट क्यानलाई २७ करोड ६९ लाख आम्दानी

काठमाडौं,साउन १६- नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणबाट प्राप्त गरेको आय-व्ययको विवरणको सार्वजनिक गरेको छ। बिहीबार मूलपानीमा बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले एनपीएलको पहिलो संस्करणबाट प्राप्त आय-व्ययको विवरण सार्वजनिक गरेको हो। एनपीएलको पहिलो संस्करणबाट २७…

चक्रे मिलनसहित ४७ जना ‘गुन्डा’ ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ

चक्रे मिलनसहित ४७ जना ‘गुन्डा’ ठमेल र महाराजगन्ज क्षेत्रबाट पक्राउ

काठमाडौँ साउन १६ प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी…

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

देशभर मनसुनी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ साउन १६ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम…