Blog Page

  • Home
रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

रविको निवेदनमा उच्च अदालतले माग्यो कैफियत प्रतिवेदन

बिगोबापतको बैंक जमानत राखेर रिहा हुन पाउनु पर्ने रवि लामिछानेको निवेदनमा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ। उच्च अदलत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश सागर बिष्टले जिल्ला अदालतबाट प्रतिवेदन माग गरेका हुन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन…

पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

पर्सामा वीरगञ्जपछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि

११ भदौ, काठमाडौं । पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरी उपमहानगरपालिका पनि हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि…

भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

काठमाडौं, भदौ ११- भ्यागुते रोगका कारण मुर्रा राँगो मरेको छ । साउन १७ गतेदेखि बिरामी रहेको मुर्रा साउन ३० गते मरेको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराले जानकारी दिएको हो । कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. महेन्द्र मल्लका अनुसार भ्यागुते…

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौँ, भदौ ११ – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताउनुभएको छ । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले…

चितवनबाट दिदीबहिनी बेपत्ता

चितवनबाट दिदीबहिनी बेपत्ता

११ भदौ, काठमाडौं । चितवनको भरतपुर महानरपालिका-१० नहरचोक बस्दै आएका दुई किशोरी दिदीबहिनी वेपत्ता भएका छन् । बेपत्ता हुनेमा १६ वर्षीया रिना थापा र उनकी बहिनी १३ वर्षीया रोशनी विक रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीले बताए ।…

पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

पासवानको अवस्था गम्भीर, काठमाडौं पठाइयो

हेटौँडा, भदौ ११- रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीमा प्रकाउ परेका लक्ष्मण पासवानको अवस्था गम्भीर रहेको छ । प्रेमिका हत्यापछि आफू पनि जलेर मर्ने प्रयास गरेको अवस्थामा भेटिएका पासवानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको…

रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

रविको निवेदनमाथि उच्च अदालतमा आज सुनुवाइ

काठमाडौँ, भदौ ११- सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो रिहाइको माग गर्दै दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा उक्त निवेदनको पेसी परेको छ।…

लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

लम्पी स्किनविरुद्ध छ हजार बढी चौपायालाई खोप

चितवन, भदौ ११- जिल्लाका छ हजार ६६६ चौपायालाई लम्पी स्किनविरुद्धको खोप लगाइएको छ । यहाँका पशुमा लम्पीस्किन भएपछि खोप अभियान सञ्चालन सुरु गरिएको थियो । यही भदौ १ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गरिएको जानकारी दिँदै पशु सेवा कार्यालयकी…

शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

शरीर जलेको अवस्थामा भेटिए सुटकेसभित्र मृत भेटिएकी रुबीको हत्या आरोपी

काठमाडौँ, भदौ ११- रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीमा एक जना प्रकाउ परेका छन् । रुबीको हत्या आरोपीमा प्रहरीले शरीर जलेको अवस्थामा एक जनालाई प्रकाउ गरेको छ । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा…

मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी

११ भदौ, विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा महिला कैदीको शव फेला परेको छ । बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो । जेलर…