काठमाडौँ, १२ भदौः आशिका तामाङलाई जिल्ला अदालत भक्तपुरले पाँच दिनकाे जेल सजाय सुनाएको छ । बिहिबार न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित दुई जनालाई आपराधिक उपद्रव मुद्दामा पाँच-पाँच दिनको जेल सजाय र जरिवानाको फैसला सुनाएको हो । आशिकासँगै अर्का प्रतिवादी शरण…
सुदूरपश्चिम, १२ भदौः कैलालीको गोदावरी नगरपालिकाको हाटखोलीस्थित खुटिया खोलामा डुबेर चार किशोरको मृत्यु भएको छ । नुहाउने क्रममा खोलामा डुबेर धनगढी उपमहानगरपालिका–४ रातोपुलका १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय जेब भण्डारी, वडा नं–५ तरानगरका १५ वर्षीय सक्षम जोशी र…
१२ भदौ, काठमाडौं- आज बिहीबारदेखि लागु हुने गरी अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघ सचिव मदन पोखरेलले चितवनबाट लोड भएर देशभरि जाने अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढेको जानकारी दिए । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट…
धादिङ, १२ भदौ : कतै पिच, कतै ढलान झट्ट हेर्दा कस्तो राम्रो सडक बनेछ भन्ने लाग्न सक्छ । तर ठाउँठाउँमा पहिरो, धुलो, हिलो र खाल्डाखुल्डीले दिने सास्तीले फेरी यात्रुले देखेजस्तो रहेनछ भन्ने अनुभूति गर्छन् । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गमा पानी…
चितवन, १२ भदौः चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ। बिहीबार दिउँसो भरतपुर महानगरपालिका-२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका पुरूषमाथि आक्रमण भएको हो। स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका…
खाँदबारी (सङ्खुवासभा), भदौ १२ – राष्ट्रपति रामचन्द्र पौडेल मादी माध्यामिक विद्यालयको हीरक महोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भाग लिन यहाँ आइपुग्नुभएको छ । विसं २००७ मा स्थापित सो विद्यालयले पूर्वी नेपालको शैक्षिक उन्ननयमा अतुलनीय योगदान पु¥याएको छ । राष्ट्रपति पौडेल…
१२ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडेलाई ४ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध अनुसन्धान गर्नका लागि ४ दिन म्याद थप गरेको हो । एक जना महिलालाई सामाजिक…
१२ भदौ, काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय…
नयाँ दिल्ली, भदौ १२- भारतको महाराष्ट्रको पालघर जिल्लाको विरार क्षेत्रमा भवन भत्किँदा १५ जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार भग्नावशेषबाट थप तीन शव निकालिएको छ। बुधबार राति करिब १२ बजेतिर विजय नगर क्षेत्रमा रहेको करिब यो चार तल्ले भवन ढलेको…
काठमाडौं, भदौ १२- नेपाल साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा…