Blog Page

  • Home
दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

दमौलीमा २ स्कुटर ठोक्किंदा एक जनाको मृत्यु

१८ भदौ, दमौली (तनहुँ) । तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर एकआपसमा…

भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने

भदौ १९ गतेदेखि चितवनमा‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने

चितवन,भदौ १८ उद्योग वाणिज्य संघ चितवन महिला उद्यमी विकास समितिको आयोजनामा ‘महिला उद्यमी मेला–२०८२’ आयोजना हुने भएको छ। भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य संघ परिसरमै मेला आयोजना गर्ने तयारी गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। ‘महिला…

नवलपुरको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

नवलपुरको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

नवलपुर (नवलपरासी), भदौ १८  बर्दघाट–सुस्तापूर्वको देवचुलीमा गए राति कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार बुटवलतर्फ गइरहेको कन्टेनर र नारायणघाटतर्फ आइरहेको ट्रक…

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र १८ गते । बुधबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ३ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–एकादशी, ४९ घडी ३९ पला,…

सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न

सिन्धुपाल्चोकमा मध्यरात भूकम्पको धक्का, एकै दिन तीन कम्पन्न

काठमाडौँ भदौ १८ मंगलबार राति ११ बजेर २३ मिनेटमा सिन्धुपाल्चोक जिल्लाको तल्लामाराङ आसपास केन्द्रबिन्दु भएर स्थानीय ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो दिनमा तेस्रो पटक नेपालमा भूकम्प गएको हो। यसअघि बिहान ६ बजेर १५ मिनेटमा…

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ, १७ भदौः  जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना…

सिरहामा आमा र छोरा मृत फेला

सिरहामा आमा र छोरा मृत फेला

सिरहा, १७ भदौः यहाँको लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा घरमै मृत अवस्थामा फेला परेका छन् । लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा…

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

शुभ पेट्रोल्याण्डको सुरक्षा व्यवस्थापन अब डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिसको जिम्मामा

चितवन, भदौ १७- भरतपुरस्थित नमूना पेट्रोल स्टेसन शुभ पेट्रोल्याण्ड प्रा.लि ले सम्पूर्ण सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन डेल्टा फोर सेक्युरिटी एण्ड ट्रेनिङ सर्भिस प्रा. लि.सँग सहकार्य गरेको छ । सहकार्यमा पेट्रोल स्टेसन परिसरमा प्रतिदिन १८ घण्टा सुरक्षा सेवा उपलब्ध गराउने…

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

तीन करोडभन्दा बढी रकम र सुनसहित एक जना पक्राउ

काठमाडौँ, १७ भदौः  काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रु तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ  । पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी…

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने निर्णय राष्ट्रिय सभामा उल्टियो

१७ भदौ, काठमाडौं । निजामती कर्मचारीलाई सामाजिक सुरक्षा कोषसँग आबद्ध गर्ने प्रतिनिधि सभाको निर्णय राष्ट्रिय सभामा उल्टिएको छ । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकमा स्वास्थ्य बिमासम्बन्धी प्रचलित कानुन बमोजिम स्थापना भएको स्वास्थ्य…