Blog Page

  • Home
सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

सौराहमा हुर्किंदै छन् ‘राम’ र ‘देव’

नारायणगढ (चितवन), भदौ १९- मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमध्ये चितवनको सौराह एक हो । यहाँ आउने जो कोहीले सौराहको आसपासमा साना गैँडा डुल्दै गरेको देख्न पाउँछन् । मानिससँगको सामीप्यतामा रमाउने यी गैँडाहरू वास्तवमा मानिसले नै पालेका हुन् । निकुञ्जका विभिन्न स्थानबाट…

खानेपानी मन्त्री यादवले भने– मलाई धम्की दिने महिलाप्रति पूर्वाग्रह छैन

खानेपानी मन्त्री यादवले भने– मलाई धम्की दिने महिलाप्रति पूर्वाग्रह छैन

१९ भदौ, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिने बाराकी किरण साहमाथि पूर्वाग्रह नराखेको बताएका छन् । हाल प्रहरी हिरासतमा रहेकी साहमाथि नरम व्यवहार गर्न र उनी पक्राउ पर्नुसँग आफूलाई नजोड्न पनि…

सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं : शंकर पोख्रेल

सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं : शंकर पोख्रेल

१९ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । यसो गरे सुखद् अनुभूति हुने उनको भनाइ छ । सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि…

आजको मौसमः बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

आजको मौसमः बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

काठमाडौँ, भदौ १९ आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश र…

आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस्   आजको राशिफल

आज बिहीबार कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

आज मिति वि.सं.२०८२ साल भाद्र १९ गते । बिहीबार । ईश्वी सन् २०२५ सेप्टेम्बर ४ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । भाद्र शुक्लपक्ष । तिथि–द्धादशी, ५० घडी २२ पला,…

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री डा.देवकोटाको निर्देशन

हेटौंडा, भदौ १८- बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिनुभएको छ। उहाँले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य…

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा दुई घाइते, एकको अवस्था गम्भीर

काठमाडौँ, १८ भदौः  काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ । ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ठक्करबाट नौ वर्षीय विवेक तामाङ र धनकुटाको छिन्ताङ–१…

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

विद्यालयबाट फर्कंदै गर्दा खोलाले बगाएर बालिकाको मृत्यु, तीन घाइते

त्रिशूली (नुवाकोट), १८ भदौ : तादी गाउँपालिका–२ स्थित चिलाउने आधारभूत विद्यालयबाट घर फर्कने क्रममा चिलाउने खोलामा आएको भलबाढीले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ । खोलाले बगाएर अन्य तीन जना विद्यार्थी घाइते भएका छन् । विद्यालय छुट्टीपश्चात् आज अपराह्न…

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

चितवन,१८ भदौ – सङ्घीय संसद्मा पेस भएको विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलित निजी विद्यालयहरूका संगठन प्याब्सन, एनप्याब्सन, हिसान, अपिनलगायतका संस्थाद्वारा बुधबार विरोधस्वरूप खबरदारी सभाको आयोजना गरिएको छ । भरतपुरस्थित चौबिसकोठी चोकमा भएको खबरदारी सभामा चितवनका सम्पूर्ण पालिकास्थित निजी विद्यालयहरूमा कार्यरत, प्रधानाध्यापक,…

चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरे ओली

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण सकेर स्वदेश प्रस्थान गरेका छन् । गत शनिबारदेखि चीन भ्रमणमा रहेका ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपा प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उनी…