Blog Page

  • Home
सशस्त्रको एआइजीमा राजु अर्याल सिफारिस

सशस्त्रको एआइजीमा राजु अर्याल सिफारिस

काठमाडौँ, ५ वैशाख- गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ (क)…

कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

वीरगञ्ज, ५ वैशाख- सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा…

नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग

नेपालगञ्जमा नयाँ उद्योगको लागि जग्गा अपुग

राँझा, ५ वैशाख- नेपालगञ्ज औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापनाको लागि जग्गा अपुग भएको छ । नयाँ उद्योग स्थापनाको लागि कार्यालयमा जग्गा माग हुँदै आएपनि खाली जग्गा नभएका कारण दिन नसकिएको नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कृष्णबहादुर पुनलेले जानकारी दिनुभयो…

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

नुवाकोटमा आज सिन्दूरे जात्रा मनाइदै

त्रिशूली, ५ वैशाख- नुवाकोटको ऐतिहासिक वैशाख पूर्णिमा जात्रा ‘भैरवी वर्ष बन्धन २०७८’ को विशेष दिन आज सिन्दूरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन अपराह्न ३ बजेपछि नुवाकोटमा सबैभन्दा ठूलो तथा ऐतिहासिक सो जात्रा मनाउन लागिएको हो…

म्याग्दीमा उम्मेदवार छनोटमा सकस

म्याग्दीमा उम्मेदवार छनोटमा सकस

म्याग्दी, ५ वैशाख- सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको पाँच…

वीणा उल्का वर्षा आजदेखि

वीणा उल्का वर्षा आजदेखि

काठमाडौँ, ५ वैशाख- सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने…

चितवनमा  औषधि उद्योग फस्टाउने नीतिको अभाव : व्यवसायी

चितवनमा औषधि उद्योग फस्टाउने नीतिको अभाव : व्यवसायी

चितवन, ५ वैशाख- विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ । नेपाल…

पल शाह प्रकरण : पीडित भनिएकी नाबालिग गायिकाले बयान फेर्दै भनिन्, उक्साहटमा परेर जाहेरी दिएको भनाइ

पल शाह प्रकरण : पीडित भनिएकी नाबालिग गायिकाले बयान फेर्दै भनिन्, उक्साहटमा परेर जाहेरी दिएको भनाइ

काठमाण्डौ, वैशाख ४ – बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पल शाह पुर्पक्षका लागि थुनामा गएका बेला नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्…

भरतपुर सिक्स लेन विस्तार : गैंडा मर्दा पनि संवेदनशील बनेन् ठेकेदार कम्पनी, अब मान्छे मर्ने जोखिम

भरतपुर सिक्स लेन विस्तार : गैंडा मर्दा पनि संवेदनशील बनेन् ठेकेदार कम्पनी, अब मान्छे मर्ने जोखिम

बैशाख ३, चितवन – भरतपुर महानगरको व्यस्त सडक हो भरतपुर हाइट । अत्याधिक सवारी चाप रहने वीरेन्द्र क्याम्पस चोकदेखि नारायणगढ पुल्चोकसम्म अहिले सडक निर्माण कार्य भइरहेको छ । भरतपुर महानगरपालिको कार्यालय, दुई ठूला सपिङ सेन्टर, वीरेन्द्र बहुमुखी क्यापस, ठूला होटल…

मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा खुल्यो भरतपुरको लायन्स चोकमा

मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा खुल्यो भरतपुरको लायन्स चोकमा

बिनय आचार्य चितवन, बैशाख ४ – मेन्टर एजुकेशन अस्ट्रेलियाको नेपालका लागि पहिलो शाखा भरतपुरको लायन्स चोकस्थिति चरण टावरमा खुलेको छ । आज आइतबार सफल युवा व्यवसायी निर्देश सेढाईले उक्त शाखाको उद्घाटन गरे । अस्ट्रेलियामा मुख्य कार्यालय रहेको मेन्टर एजुकेशनको नेपालका…