Blog Page

  • Home
किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

किसानलाई सधैँ पीडा : लगाएको बाली उठाउन नपाई क्षति

झापा, ५ वैशाख- गौरीगञ्ज-१ का खगेन्द्र श्रेष्ठले बगरमा ‘पैसा’ फलाउने उद्देश्यले माई नदीको बगरमा खरबुजा खेती लगाएका छन् । गत वर्षदेखि खरबुजा खेती सुरु गरेका खगेन्द्रले यसपटक भने खरबुजा खेतीबाट केही आम्दानी गर्ने सोचेका थिए । वैशाख पहिलो साताबाट खरबुजा…

कैलाली कांग्रेसलाई वाम एकताको डर, साना वाम दलसँग गठबन्धन गर्ने तयारीमा नेकपा एस

कैलाली कांग्रेसलाई वाम एकताको डर, साना वाम दलसँग गठबन्धन गर्ने तयारीमा नेकपा एस

मोहन जोशी धनगढी, ५ वैशाख- चुनावी तालमेलका लागि पाँच दलीय गठबन्धनबीच पटक पटक भएको छलफल निश्कर्षविहीन बन्दै जाँदा कैलालीमा दलहररुबीच थप अविश्वासको वातावरण बन्न थालेको छ । मुख्यगरी नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा आ-आफ्नो…

गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डकाे दाबी

गठबन्धनमा सहमति नभए एक्लै चुनाव लड्ने प्रचण्डकाे दाबी

काठमाडौं, ५ वैशाख- माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र भागबन्डामा सहमति नजुटे आफ्नो पार्टी एक्लै चुनावमा प्रतिस्पर्धा गर्ने जानकारी दिएका छन् । पार्टी मुख्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले महानगर, उपहानगरसहितमा उम्मेदवार छनोटमा गठबन्धनमा सहमति नभए माओवादी केन्द्र…

माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल

माल्दिभ्समा किरण लिम्बू सम्मिलित माजियाको १३ गोल

काठमाडौं, ५ वैशाख- नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माजिया स्पोर्टस्ले सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा किरण सम्मिलित माजियाले क्लब भ्यालेन्सियालाई १३-० अन्तरले पराजित गरेको हो । माजियाको एकपक्षीय जितमा मोहम्मद हाम्जाले एक्लै चार…

हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड

हामीले भरतपुर र रेणु दाहाल नै चाहिन्छ भनेका छैनौं : प्रचण्ड

काठमाडौं, ५ वैशाख- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू भरतपुर महानगरपालिका नै चाहिन्छ भन्ने अडानमा नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनमा जुन जुन क्षेत्रमा सहमति हुन्छ त्यहीअनुसार अगाडि बढ्ने उनको भनाइ छ । पेरिसडाँडामा साेमबार आयोजित पत्रकार सम्मेलनमा…

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

बाघ हेर्न निकुञ्जमा पर्यटक बढे

बाँके, ५ वैशाख- अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ । विदेशी पाहुनाले निकुञ्ज घुम्ने क्रममा बाघ देखेर फर्केका कारण खुसी देखिएको…

निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ : प्रचण्ड

निर्वाचन सर्दैन, ३० वैशाखमै हुन्छ : प्रचण्ड

काठमाडौं, ५ वैशाख- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचन मिति कुनै पनि हालत नसर्ने बताएका छन् । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले चुनाव सर्ने हल्ला फैलिरहेको भन्दै तोकिएकै मितिमा चुनाव हुने प्रष्ट पारे । ‘निर्वाच सर्दैन्…

जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

वालिङ, ५ वैशाख- स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको…

चितवनमा बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

चितवनमा बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप

चितवन, ५ चैत- जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइएको हो । गत चैत २५ गतेदेखि सुरु भएको…

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

काठमाडौं, ५ वैशाख- पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको…